धनकुटा र भोजपुरमा गाँजा खेती फडानी गरी नष्ट

धनकुटा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तर्गत धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानहरूमा अवैध रूपमा लगाइएको र प्राकृतिक रूपमा आफैँ उम्रिएका गाँजाका बोटहरू प्रहरीले फडानी गरी

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण

विराटनगर, कार्तिक २४ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षजण भ्रमणको क्रममा वहाँले कार्यालय, सम्पुर्ण

बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौ । काठमाडौंमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। आइतबार काठमाडौं महानगरपालिका-१५ किमडोलमा ७८ वर्षीय आमकी लामाको हत्या भएको हो। उनको हत्या आरोपमा छोरा गोरखा चुमनुब्री गाउँपालिका-६ घर

घरबाटै बेपत्ता बालिकाको शव दुई दिनपछि खोलामा फेला

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका- १ पकडीस्थित घरबाट बेपत्ता भएकी बालिकाको शव सोमबार बिहान मर्थी खोलामा फेला परेको छ । बालिकाको शव घर देखि ३ किलो मिटर दक्षिण मायादेबी गाउँपालिका-

सिटी सेन्टरमा दुई दिने आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न

काठमाडौं । पाँचौं संस्करणको ‘आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो’ काठमाडौंमा प्रारम्भ भएको छ ।सिटी सेन्टर कमलपोखरीमा मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेल, मिस इन्टरनेशनल २०२५ उरुषा भण्डारी, आईआईएफटीका प्रवन्ध निर्देशक

मनाङमा तीन सातादेखि सम्पर्कविहीन रहेका दुई भारतीय पर्यटक मृत फेला

मनाङ । तीन सातादेखि सम्पर्कविहीन रहेका दुई भारतीय पर्यटक मनाङमा मृत फेला परेका छन्। मृत भेटिनेमा ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र उनकी १७ वर्षीया छोरी प्रियन्साकुमारी पटेल रहेका छन्।

करदाता सेवा कार्यालय खारेज नगर्न खोटाङ उद्योग वाणिज्य संघको आग्रह

खोटाङ । खोटाङ उद्योग वाणिज्य संघका पदाधिकारीहरूले खोटाङ जिल्लाबाट करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएका छन् । संघले

झुम्का कारागारमा एक कैदीको मृत्यु

सुनसरी । सुनसरीस्थित झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ। कारागार प्रशासनका अनुसार आइतबार (हिजो) बिहान करिब ५ः३० बजे कारागारको ‘बी’ बन्दीगृहमा ५३ वर्षीय बन्दी सुधना सरदार अचेत अवस्थामा फेला

देश जलाउने अराजक जेनजीहरु नै अहिले देश चलाउन आएका छन् :ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशलाई अस्थिर बनाउने प्रयास भइरहेको आरोप लगाएका छन्। आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको पूर्ण बैठकलाई

मधेस प्रदेशमा एमालेका यादव मुख्यमन्त्री नियुक्त

काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले जनकपुरबाहिर कार्यक्रम गरेर मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।