विद्युत प्राधिकरणले भन्यो : उर्जामन्त्री घिसिङलाई बदनाम गराउन नियोजित रूपमा समाचार सम्प्रेषण गरियो (विज्ञप्तीसहित)

काठमाडौं, २२ कार्तिक । नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि गरिएको सम्झौताको वास्तविकतालाई तोडमोड गरी नियोजित रुपमा समाचार सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकार्षण गराएको छ ।प्राधिकरणको तर्फबाट प्रवक्ता

त्रिभुवन विमानस्थलमा उडान अवरुद्ध

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएको छ । विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार रन–वेको बत्तिमा समस्या भएपछि उडान अवरुद्ध गरिएको हो । जसकारण करिब पाँच वटा उडान होल्डमा

झापामा करेन्ट लाग्दा बिकासको मृत्यु

झापा । झापा मेचिनगर–४ बाहुनडाँगीमा करेन्ट लागेर ५५ वर्षीय विकास प्रधान र एक गाईको मृत्यु भएको छ। माछा पोखरीमा करेन्ट प्रयोग गरी माछा मार्ने प्रयासका क्रममा प्रधानलाई करेन्ट लाग्दा घाइते

‘हतियार फिर्ता नगरे अपरेशन चलाउँछौं’ : गृहमन्त्री अर्याल

काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने घोषणा गरेका छन्। शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस

झापामा करेन्ट लागेर एक पुरुषको मृत्यु

झापा, कार्तिक २२ । झापा जिल्लाको मेचिनगर नगरपालिका–४ बाहुनडाँगीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । शनिबार बिहान करिब १०ः३० बजेको समयमा ५५ वर्षीय विकास प्रधान आफ्नै माछा पोखरीमा

३४ ओैँ राष्ट्रिय कविता महाेत्सवमा इलामका मायालु प्रथम

धरान । विमल गुरुङ स्मृति पुस्तकालयले आयोजना गरेको ३४ ओैँ राष्ट्रिय कविता महाेत्सवमा इलामका ऋजन मायालु प्रथम भएका छन् । स्व. विमल गुरुङको ५४ औं जन्म जयन्तीको अवसरमा आयोजित राष्ट्रिय

माधवले ओलीलाई दिए खतरनाक मान्छेको संज्ञा

काठमाडौं, २२ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले केपी ओली सुध्रिएर आएको खण्डमा आफूहरु एउटै पार्टीमा रहने सम्भावना रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न

झापाको भद्रपुरबाट लागू औषध ब्राउन सुगर सहित दुई जना पक्राउ

झापा, कार्तिक २२ । झापाको भद्रपुर नगरपालिका- ५ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २१ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको

मोरङ र उदयपुरबाट प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ

विराटनगर, कार्तिक २२ गते । मोरङ र उदयपुरबाट प्रतिबन्धित औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २१ गते मोरङको बेलबारी नगरपालिका- १ का ३२ बर्षीय बिज्ञान राईले

धनकुटाबाट प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ

धनकुटा , कार्तिक २२ । धनकुटाबाट प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको धनकुटा नगरपालिका- ६ का तिलक भुजेल र मौसम राई रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।