धनकुटा नगरमा दुई दिन सार्बजनिक बिदा

धनकुटा,१६ कार्तिक ।धनकुटाको धनकुटा नगरपालिकाले दुई दिन स्थानिय बिदा दिएको छ । नपाले आठपहरिया जातिको चाड वाडाङ्मेटको अवसरमा कार्तिक १९ र २० गते दुई दिन बिदा दिने निर्णय गरेको हो

बिराटनगरबाट जांदै गरेको यात्रुबाहक बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्य सहित चार जनाको घटनास्थलमै मृत्यु

धनुषा । धनुषामा यात्रुबाहक बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई बालबालिका गम्भीर घाइते भएका छन् । शनिबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत

आजदेखि सरकारी कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्ने

काठमाडौ । आजदेखि सरकारी कार्यालयहरु खुल्ने समय घट्ने भएको छ। सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समयअनुसार आजदेखि १० बजेदेखि ४ बजेसम्म मात्रै खुल्नेछन्। कात्तिक १६ गतेदेखि माघ १५

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया

डिएनए रिपोर्ट कुर्दाकुर्दै एक हप्ता बित्यो,अझै भएन लेटाङकी अंशु गौतमको दाहसंस्कार

लेटाङ । गत असोज २१ गते लेटाङबाट रहस्यमय ढङ्गले बेपत्ता भएकी १३ वर्षीया बालिका अंशु गौतमको शव १८ दिनपछि बेलबारीको घना जङ्गलमा फेला परेको एक हप्ता बितिसक्दा पनि प्रहरी अनुसन्धान

अविरल वर्षापछि अबरूद्द आहाले महाभारत जोड्ने सडक खण्डमा धमाधम सरसफाई

हिराराज राई,धनकुटा । गत असोज १८ र १९ गते परेको अविरल वर्षाबाट अबरूद्द भएको धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ स्थित चाँदीबजारदेखि कटहरे, रिम्बुङटोल, थाप्चुवा, खयरबोटे हुँदै साँगुरीगढी गाउँपालिकाको वडा

नेपाल अमेरिकासँग चार विकेटले पराजित

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको आजको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। दुबईस्थित आइसिसी एकेडेमीमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो। नेपालले जितका लागि दिएको २७२ रनको

भोजपुरमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–४ दुबे स्थित चाम्लादाङबाट दिङला तर्फ आउँदै गरेको लकडी लोड गरिएको ट्याक्टर (प्रदेश नं. १–०२–००३ त १२१३) आज बिहान अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापाको बिरिङ खोलाको पुलमुनि भेटिएको श’व शिवसताक्षी– १० माईधारका ३३ वर्षीय सरोज शर्माको रहेको पुष्टि

झापा । झापाको बिरिङ खोलाको पुलमुनि भेटिएको श’व शिवसताक्षी– १० माईधारका ३३ वर्षीय सरोज शर्माको रहेको पुष्टि भएको छ । आफ्नो सवारीसहित बे’पत्ता भएका शर्माको श’व पुलमुनि गा’डिएको अवस्थामा फेला

मोरङको उर्लाबारीमा बिहानै दुई जना झुण्डिएको अवस्थामा मृत फेला

मोरङ । मोरङको उर्लाबारीमा शनिबार बिहानै दुई जनाको शव अलग–अलग स्थानमा झुण्डिएको अवस्थामा फेला परेका छन्। ईलाका प्रहरी कार्यालय उर्लाबारीकाअनुसार उर्लाबारी–८ चौधरी टोलस्थित चौताराको बरको हाँगामा अन्दाजी ४५ वर्षीय पुरुष



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।