विराटनगर, असोज ३१ गते । नेपाल प्रहरी संगठनको विधिवतरुपमा स्थापना भएको ७० औ वर्ष पुगेको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुमा असोज
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले १८ जना करारका कर्मचारीलाई सेवाबाट हटाएको छ। अन्तरिम सरकारको निर्देशनबमोजिम दरबन्दीभन्दा बढी रहेका ती करारका कर्मचारीहरूलाई भोलि (कात्तिक १ गते) देखि लागू हुने गरी कामबाट
विराटनगर । ७० औं प्रहरी दिवसमा एसइई तथा उच्च शिक्षा तर्फ सर्वोत्कृष्ट अंक ल्याउने कर्मचारीहरुका सन्तती पुरस्कृत गरिएको छ । ७० औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा
काठमाडौ । नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेकी छन्। शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले हालको पार्टी संरचना
काठमाडौं, ३१ असोज । जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । उनले आफूलाई ‘गरि खान देउ’ अभियानको संयोजकको रुपमा प्रस्तुत गरेका छन् । अभियानले
धनकुटा । धनकुटाबाट लागुऔषध सहित एक जना पक्राउ परेका छम् । पक्राउ पर्नेमा जिल्लाको धनकुटा नगरपालिका ७ का ३० बर्षिया निर्मल पौडेल रहेका छन् । मोटरसाइकलमा जांदै गरेका पौडेललाई शंका
झापा, असोज ३१ । सर्पले टोकेर झापाको अर्जुनधारामा एक बालकको मृत्यु भएको छ । गएराति अर्जुनधारा– ११चाम्लिङडाँडा बस्ने इन्द्रबहादुर राईका छोरा १० वर्षीय अनिश राईलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा विषालु
काठमाडौं, ३० असोज । सरकारले भारतबाहेकका अन्य देशका नेपाली राजदूतहरु फिर्ता बोलाउने निर्णय गरेको छ । दलहरुको कोटाबाट राजदूत बनेकाहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय भएको हो । यसरी फिर्ता हुने
झापा । झापाको गाैरादह नगरपालिका–९ बैगुन्धुरा खजुरवारी झोँडा टोलस्थित झोलुङ्गे पुलनजिक आज दिउँसो करिब १ बजे डुबेर तीन बालबालिकाको मृत्यु भएको छ। माछा मार्ने क्रममा पानीमा डुबेका बालबालिकाहरूको पहिचान स्वीकृति
विराटनगर, असोज ३० गते । “७० औं प्रहरी दिवस २०८२” को अवसरमा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको खेल मैदानमा मैत्रीपूर्ण क्रिकेट खेल प्रतियोगिता सम्पन्न भएको छ । खेलमा कोशी