भोजपुर । इटहरीबाट भोजपुर बालाङ्खा आउँदै गरेको बस भोजपुर आमचोक र उदयपुरको चौदण्दिगढि नगरपालिका १ रानिटार स्थित दुधकोशिमा अस्थाइ फेरि बाट तार्ने क्रममा पल्टेर नदिमा खसेको छ । उदयपुर पट्टी
विराटनगर । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने र खेलप्रति विद्यार्थीलाई आकर्षित गराउने उद्देश्यले विराटनगर महानगरपालिकाको आयोजनामा यही माघ ६ गते मंगलबारदेखि विद्यालयस्तरीय अण्डर–१६ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारी आवेदन संकलन सम्पन्न गरेको छ। पार्टीका अनुसार देशभरबाट कुल ७६८ जनाले प्रत्यक्षतर्फ उम्मेदवार बन्न आकांक्षा व्यक्त
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका–३ खास्तापमा आगलागी भएको छ । आइतवार बिहान करिब ७ः३० बजे स्थानीय नल बहादुर राईको बस्तु बाँध्ने गोठमा आगलागी भएको हो । आगलागी भएको
विराटनगर, माघ ४ । मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको अस्थायी प्रहरी पोष्ट जाँतेबाट खटिएको
सुनसरी । गत बिहीबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९, सोनियाहीमा भएको ट्रक दुर्घटनामा ज्यान गुमाएका पाँच परिवारलाई क्षतिपूर्तिस्वरुप १२ लाख प्रदान गरिने भएको छ । ट्रक दुर्घटनामा बर्जु गाउँपालिका–१, गुरुङ बस्तीका
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह आज पहिलोपटक औपचारिक रूपमा पार्टी कार्यालयमा प्रवेश गर्दैछन्। दिउँसो १ बजे उनी बनस्थलीस्थित घण्टीघर पुग्ने कार्यक्रम तय भएको छ।
ओखलढुंगा । नेकपा (एमाले) ले ओखलढुंगा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि अस्मिता थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। अनेरास्ववियुबाट राजनीति थालेकी थापा ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष हुन्। शनिबार दिनभर बसेको एमाले
मोरङ । मोरङको लेटाङबाट लागूऔषध खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका ९ जाँते बस्ने बर्ष २७ को पारुहाङ राई रहेका छन् ।
मोरङ । सशस्त्र प्रहरी बल नेपाल बीओपी सिक्टीले मोरङ जिल्लाको सुनबर्सी नगरपालिका–८ स्थित लक्ष्मीथान क्षेत्रबाट करिब १५० देखि १५५ केजी प्रतिबन्धित गाँजा बरामद गरेको छ। २०८२ साल माघ २ गते