उर्लावारी । तामाग समुदायको नयाँ वर्ष पर्व २८६२ सोनाम ल्होछार को अवसरमा उर्लाबारीमा भव्य सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । “ल्होछारला ज्या डावा मुला (नयाँ वर्षको शुभकामना)” भन्ने मूल नारासहित
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा आफ्ना उमेदवार सार्वजनिक गर्दै चुनावी तयारीलाई तीव्र बनाएको छ। परिवर्तन, पारदर्शिता र उत्तरदायी राजनीतिलाई केन्द्रमा राख्दै पार्टीले विभिन्न
काठमाडौ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक मेयरको जिम्मेवारी पाएकी छन्। मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनी स्वतः कार्यवाहक मेयरको जिम्मेवारीमा प्रवेश गरेकी हुन्। स्थानीय सरकार सञ्चालन ऐन–२०७४
सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजीनामा दिएका छन् । उनले आइतवार साँझ धरान उपमहानगर कार्यालयमा उपमेयर आइन्द्रविक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।
सुनसरी । धरानमा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको यात्रुबाहक बस
सुनसरी । धरानको जिरोप्वाइन्टमा स्कुल बस दुर्घटना भएको छ । दुर्घटना हुंदा घटनास्थलमै मृत्यु हुनेको सख्या ५ जना पुगेको ईलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । बिस्तृत विवरण आउन
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ललितपुर-३ बाट डा. तोसिमा कार्कीलाई प्रतिनिधिसभा उम्मेदवार बनाउने भएको छ । फागुन २१ मा हुन लागेको निर्वाचनका लागि माघ ६ मा प्रत्यक्षतर्फ उम्मेदवारी
सुनसरी । सुनसरीमा स्कुल बस दुर्घटना भएरो छ । धरानको जिरोप्वाइन्टमा स्कुल बस दुर्घटना हो । दुर्घटनामा स्कुलका केही बालबालिकाहरुको ज्यान गएको प्रारम्भिक खबर छ । घटनाको बिस्तृत विवरण आउन
प्यूठान । बसको ठक्करबाट एक शिक्षिकाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका-४ खवाङ निवासी ३२ वर्षीय रिमा गिरीको ज्यान गएको हो । घर नजिकै लु १ ख ८४७९ नम्बरको बसले
काठमाडौं । रास्वपाबाट राजनीती थालेका काठमाडौं महानगरका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्। उनले उपमेयर सुनिता डङ्गोललाई आईतबार राजीनामा बुझाएका हुन्। उनी आगामी निर्वाचनमा रास्वपाका प्रधानमन्त्रीका उम्मेद्वार हुनेगरी झापा-५