बराहक्षेत्रको बोराबाँध पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्दै

हिराराज राई,धनकुटा । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ६ र वडा नं. २ को संगमस्थलमा अवस्थित सप्तकोशी नदीको किनारमा रहेको बोराबाँध हाल पूर्वी नेपालको एक चर्चित पर्यटकीय गन्तव्यका रूपमा विकसित

नेकपा एमालेले धनकुटामा बनायो राजेन्द्र राईलाई उम्मेद्वार

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले धनकुटामा राजेन्द्र राईलाई उम्मेद्वार बनाएको छ । एमाले केन्द्रिय कमिटीको सचिवालय बैठकले राईसहित देशभरका उम्मेद्वारको टुंगो

धनकुटाबाट राजेन्द्र राई सहित यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवारको तय गरेको छ । आज बसेको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । यी हुन् एमालेका उम्मेदवार : को कहाँ ? सुदूरपश्चिम

भु-बराह क्षेत्रमा चैत २१ देखि २९ गतेसम्म भागवत महापुराण आयोजना

सन्तोष सुवेदी, धनकुटा । रामानुज विशिष्टद्वैत धर्मशाला तथा श्री भु-बराह अन्नक्षेत्रको आगामी चैत्र २१ गतेदेखि २९ गतेसम्म पवित्र बृहत् भु–बराह क्षेत्रको पुण्य भूमिमा श्रीमद् भागवत महापुराण आयोजना हुने भएको छ

सोलुखुम्बुमा क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा निर्वाचन बहिष्कारको घोषणा

सोलुखुम्बु । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला समिति सोलुखुम्बुले एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते हुन गइरहेको संसदीय निर्वाचनको सशक्त बहिष्कार गर्ने घोषणा गरेको छ । पार्टीका

मोरङ् उर्लाबारीका निरौलाको साउदी अरबमा निधन

मोरङ् । मोरङ्को उर्लाबारी नगरपालिका वडा नम्बर २ भुसी (लामपाते सिमसार छेउ) निवासी टंकबहादुर निरौलाका छोरा रोहित निरौलाको साउदी अरबमा अल्पायुमै निधन भएको छ । २७ वर्षिया रोहितको गत पुष

धनकुटाको पाख्रीबासमा माघ्या सकराटी पर्व तथा ५०१९ औँ मिना ल्हेस अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–२ स्थित सान्नेमा नेपाल मगर संघ तथा पञ्चबुद्ध (बाङालोन) विहारको संयुक्त आयोजनामा माघ्या सकराटी पर्व तथा ५०१९ औँ मिना ल्हेसको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा

बक्राह खोलाको बगरमा लागेको आगलागी नियन्त्रणमा

उर्लाबारी । उर्लाबारी–३ स्थित बक्राह खोलाको बगरमा लागेको आगो नियन्त्रणमा आएको छ । शनिबार साँझ करिब ५:३० बजेदेखि लागेको आगो करिव २ घण्टापछि नियन्त्रणमा आएको वडाध्यक्ष भिष्मराज बुढाथोकीले बताए ।

संखुवासभाको सिलीचोङमा आगलागी

संखुवासभा । संखुवासभामा आगलागी भएको छ । जिल्लाको सिलीचोङ गाउँपालिका–१ स्थित मोहन कुलुङको घरमा आगालागी भएको हो । आगलागीबारे बिस्तृत जानकारी आउन बांकी छ ।

विश्वप्रकाश शर्मा नउठेपछि झापा–१ मा कांग्रेसका पाँच नयाँ नाम सिफारिस

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं १ मा नयाँ नाम सिफारिस गरिएको छ। क्षेत्रीय सभापति इन्द्र बुढाथोकीका अनुसार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।