विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कोशी प्रदेशमा ९ जनाको उम्मेद्वारी टुंगो लगाएको छ । जसमध्ये कतिपयलाई टिकट वितरण गरिसकेको छ । नेकपाका नेता हरिबोल गजुरेल सितलकुमारका अनुसार झापा ५
टोकियो । जापान गएकी सिन्धुलीकी संगीता माझीको हृद यघातका कारण मृत्यु भएको छ। आठ महिना अघि मात्रै उच्च शिक्षा अध्ययनका लागि जापान पुगेकी संगिताको गत बिहीबार नि धन भएको हो।
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शनिबार विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा डाइनामिक क्रिकेट एकेडेमीले विजयी शुरुवातटट गरेको छ । । डाइनामकिले कटहरी क्रिकेट
मोरंग । लेटाङ नगरपालिका वडा नं. ८ जाँतेमा आज श्रमदान कार्यक्रम आज सम्पन्न भएको छ। नोबेल बोर्डिङदेखि भूपू चोकसम्मको सडक क्षेत्रमा फोहोर संकलन, पिच रोडको छेउमा झाडीले ढाकेको भाग खनेर
ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको तेस्रो वरकदेन गोल्ड कप थलङ स्पोर्टिङ युवा क्लबले विजय सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा मैवाखोला–१ ढुङ्गेसाँघुलाई पराजित
सुन्दरहरैंचा । ईलाका प्रहरी कार्यालय बेलबारीले जुवा तास खेल्दै गरेका चार जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैंचा ५ बस्ने इन्द्र आचार्य, कटहरी १ बस्ने सोनालाल राजवंशी,
सुनसरी । नेपाली कम्युनिस्ट पार्टीले सुनसरी १ नम्बर निर्वाचन क्षेत्रबाट धरान उपमहानगरपालिका– १७ का वडाध्यक्ष मनोज भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सोही निर्वाचन क्षेत्रबाट हर्क साम्पाङ श्रम संस्कृति
झापा । झापा क्षेत्र नम्बर ५ मा दुई उम्मेदवार केपी शर्मा ओली र बालेन शाह को चर्चा भइरहँदा राम्रो प्रभाव देखिएको हर्क साम्पाङको पार्टी श्रम संस्कृतिबाट उम्मेदवारको रूपमा समीर तामाङ
काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअघि नयाँ दल दर्ता नगर्ने निर्णय गरेको छ। नेपाली कांग्रेस विभाजन भएको होइन, विशेष महाधिवेशन विधानसम्मत छ कि छैन भन्ने विषयमा मात्र निर्णय भएको आयोगको
मोरंग । जवरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लेटाङ र प्रहरी चौकी जाँतेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मोरङ जिल्ला अदालतको पक्राउ