विराटनगर । विराटनगर महानगरपालिकाले मोहम्मद डेका अवसरमा भोलि शुक्रबार सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव अर्थात मोहम्मद डेका अवसरमा महानगर क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय
काठमाडौँ । नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भएको प्रतिक्रिया दिएको छ। पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भएको बताएका
झापा । झुम्का कारागार, सुनसरीमा भाइरल ज्वरोको प्रकोपले पछिल्लो चार दिनमा तीनजना कैदीबन्दीको मृत्यु भएको छ । भाइरल ज्वरोको प्रकोप फैलिएसँगै बुधबार, आइतबार र सोमबार एक–एक जनाको मृत्यु भएको हो
धनकुटा, १९ भदौ । बन्दाकोपीले मूल्य नपाए पछि धनकुटाका किसान मार्कामा परेका छन् । बन्दा कोपी बिक्रिको मूख्य सिजनमा बन्दा कोपीले मूल्य नपाउँदा किसान मर्कामा मात्रै होइन लगानी समेत उठाउन
काठमाडौ । सरकारले फेसबुक, ट्विटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल नेपालभित्र बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि
झापा । झापा गाउँपालिका–६ का सरमान कटुवाल अव्यवस्थित इन्टरनेट तारमा अल्झिएर स्कुटर दुर्घटनामा घाइते भएका छन्। झापा गाउँपालिका–३ कामाटोली बजारमा स्कुटर चलाउँदै गर्दा उनी तारमा अल्झिएका हुन्। दुर्घटनामा उनको टाउको
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि काठमाडौंको कपनमा आक्रमण भएको छ । बुधबार राति पौने ९ बजे कपनस्थित प्रगति चोकमा उनीमाथि नम्बर प्लेट छोपेर
झापा । झापा कमल गाउँपालिका–४ मुजुरभिटामा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन्। स्थानीयका भनाइ अनुसार, उनलाई श्रीमानले लगातार दुख दिने गरेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
विराटनगर, भदौ १९ गते । मोरङ, सुनसरी, उदयपुर र इलामबाट लागू औषध सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १८ गते विशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि हुने दोस्रो विधान महाधिवेनशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले