यसकारण यी आमा छोरा पक्राउ

झापा, चैत्र ९ । झापाको मेचिनगर नगरपालिका-१० बाट लागुऔषध सहित आमा छोरा पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि स्थानकी ४५ बर्षीया मैनी खातुन र छोरा २५ बर्षीय मेबुव आलम

धनकुटा नगरपालिकामा एमालेको स्थानिय सरकारले व्यापक भ्रष्टचार गर्यौ : नेपाली कांग्रेस

धनकुटा । धनकुटा नगरपालिकामा एमालेको स्थानिय सरकारले व्यापक भ्रष्टचार गरेको नेपाली कांग्रेसका नेताहरुले आरोप लगाएका छन् । धनकुटा नगरपालिका वडा नं ५ को वडा भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला

सत्तारुढ दल बीच गठबन्धन गरी स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय

धनकुटा । गठबन्धन दलहरुको धनकुटा नगर स्तरिय बैठकले धनकुटा नगर क्षेत्रमा सत्तारुढ दल बीच गठबन्धन गरी स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय भएको छ । नगरमा क्रियाशिल सत्ता गठबन्धन दलहरु

१० विद्यालयको पुनर्निर्माण भएन, पठनपाठनमा समस्या

रसुवा, चैत ९ । भूकम्पका कारण भत्केका रसुवाका १० विद्यालय भवन अझै पुनर्निर्माण हुन नसक्दा पठनपाठनमा समस्या परेको छ । चीन सरकारको सहयोगमा निर्माण हुने भनिएको तीनवटा र जोखिम वस्तीमा

पाख्रीबास ४ मा वडा स्तरिय बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी(एमाले) पाख्रीबास नगर कमिटीको आयोजनामा नगरपालिकाको वडा नं ४ को बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानिय तह निर्वाचनलाई लक्षित गरेर नगर

विद्यार्थी शाैच गर्न घर पुग्छन्

प्रकाश पाक्साँवा/तेह्रथुम, ९ चैत । विद्यालयको नजिकै खियैखिया लागेको धारा । धारामा वर्षाैंदेखि पानी आएको देख्नसम्म पाएका छैनन् विद्यार्थीहरूले । तेह्रथुमको छथर गाउँपालिका-५ ओख्रेमा रहेको देउराली आधारभूत विद्यालयमा पानी व्यवस्थापन

अको¥याबको दुईदिने राष्ट्रिय सम्मेलन सुरु

नेपालगञ्ज ,९ चैत । सामुदायिक रेडियो प्रशारक सङ्घ (अको¥याब) को दुईदिने राष्ट्रिय सम्मेलन तथा साधारणसभा आजदेखि यहाँ सुरु भएको छ । कानुन तथा न्यायमन्त्री दिलेन्द्रप्रसाद बडूले सम्मलेनको उद्घाटन गर्दै अहिलेको

देशभरका यातायात कार्यलयको सेवा बन्द

काठमाडौं, ९ चैत । देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएकोले साँझ ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि सेवा

देशलाई समाजवादसम्म लैजान एमाले प्रतिबद्ध छ : अध्यक्ष ओली

काठमाडौँ, ९ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको काँधमा विद्यमान समस्या र चुनौतीको सामनासहित देशलाई समाजवाद निर्माणसम्म लैजाने अभिभारा रहेको बताउनुभएको छ । आजदेखि राजधानीमा

म्यादी प्रहरीको आवेदन दिएर फर्किएकी धनकुटाकी श्रेया यसरी बाटोमै अस्ताइन्

धनकुटा । धनकुटामा गए राती सवारी दु’र्घटना हुँदा एक जनाको मृ’त्यू भएको छ । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ६ सागुरीगढी किल्ला नजिक गोलखाडी भेडेटार भित्री कच्ची सडक खण्डमा जिप



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।