हात्तीको हेरचाह र गस्तीमा खटिने अमृता भन्छिन्- वन्यजन्तुको संरक्षणमा महिला कम छैनन्

कुलप्रसाद काफ्ले/चितवन, २४ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको संरक्षण तथा चोरी निकासी नियन्त्रणका लागि नियमित गस्ती गर्ने गरिन्छ । निकुञ्ज प्रशासनले नेपाली सेनाको सहकार्यमा साइकल, हात्ती, जीप र डुंगामार्फत्

कार्यसम्पादन मूल्याङ्कनमा दिक्तेल रुपाकोट मझुवागढी पहिलो

खोटाङ, २४ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो भएको छ । आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी

महिला दिवसमा परिसंघले गर्‍याे सम्मान

काठमाडौं, २४ फागुन । नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय महिलालाई सम्मान गरेको छ । साथै महिलालाई अघि बढ्न उत्प्रेरित गर्न सहयोग गर्ने पुरुषलाई पनि

सिंगाे प्रदेशकी एक्ली महिला पालिका अध्यक्ष कुमारीकाे कमाल

लक्ष्मण पौडेल/बुटवल, २४ फागुन । गत स्थानीय तहको निर्वाचनमा लुम्बनी प्रदेशका स्थानीय तहहरूमा नौजना महिलाले पालिका प्रमुखमा उम्मेदवारी दिएका थिए । तर, पुर्वी रूकुमको सिस्ने गाउँपालिकाकी कुमारी बराल गौतमले मात्रै

हिलेमा कांग्रेस वडा सभापतिहरुको बैठक सम्पन्न

धनकुटा । स्थानिय तहको निर्वाचनमा धनकुटा नगरपालिकामा नेपाली कांग्रेसलाई जिताउन सम्पूर्ण शक्ति लगाएर परिचालित हुने निर्णय गर्दै हिलेमा कांग्रेस वडा सभापतिहरुको बैठक सम्पन्न भएको छ । धनकुटा नगरपालिकाका १० वटै

नारी को परिचय (कविता)

–ध्रुव एलेक्स म बगर जस्तो सुकेर एकदिन तिम्रो आगँनमा पुगेको थिए तिमीले एक लोहोठा पानी दिएर आफु समुन्द्र भएको परिचय दियौ । गतसालको अन्धकार औशीमा हाम्रो राँको निभेपछि पनि तिमीले

जसले मुसहर बालिकालाई धर्मपुत्री बनाए, अहिले विवाह गरिदिँदैछन्

सुधा देव/ सप्तरी, २४ फागुन । समाजमा छुवाछूत कायमै रहेका बेला सप्तरीकाे अग्निसाइर कृष्णासवरन गाउँपालिका-३ का सत्यनारायण चौधरीले उदारणीय काम गरेका छन् । सानैदेखि मुसहर दलित परिवारकी बालिकालाई आफ्नी छोरी

तेह्रथुममा ट्याक्टर प’ल्टिँदा एकको मृ’त्यु, चालक पक्राउ

प्रकाश पाक्साँवा/फागुन २४, तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिका-१ केउरेनी, डाँडाखर्कमा ट्याक्टर दु’र्घटना हुँदा एक युवकको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा सोँही ठाउँका वर्ष २२ का किशोरकुमार विश्वकर्मा रहेका

प्रदेश सरकारले ११२ औं अन्र्तराष्ट्रिय महिला दिवस भव्य रुपमा मनाउने

विराटनगर, २३, फागुन । प्रदेश १ सरकारले ११२ औं अन्र्तराष्ट्रिय महिला दिवस भव्यरुपमा मनाउने भएको छ । सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरि मार्च ८ अर्थात भोली मनाईने दिवसको

सिंहदरवारमा नेपाली सेनाको नयाँ भवन निर्माणको मन्त्री झाँक्रीले गरिन् शिलान्यास

काठमाडौं, २३ फागुन । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरवार परिसरभित्र निर्माण हुन लागेको नेपाली सेनाको नयाँ चण्डी दल भवनको शिलान्यास गरेकी छन् । सिंहदरवारको पश्चिम खण्डमा निर्माण हुन लागेको आधुनिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।