१० वर्षमा २८ सय जनशक्ति उत्पादन गर्ने मनमोहन प्राविधिक विश्वविद्यालयको लक्ष्य

धनकुटा, २२ फागुन । मोरङको बुढीगंगा-४ को मनमोहन प्राविधिक विश्वविद्यालय १० वर्षे कार्ययोजना अघि सारेको छ । कार्ययोजना अन्तर्गत तीन वटा स्कुल अन्तर्गत स्नातक, स्नातकोत्तर र विद्यावारिधी गरी २८ वटा

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साताव्यापी मनाइने

एसवी थापा/सर्लाही, २२ फागुन ।नेकपा (एमाले) निकट महिला संगठन अखिल नेपाल महिला (अनेम)संघ सर्लाहीले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साताव्यापी मनाउने भएकाे छ । संघले हरेक वर्ष मार्च ८

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनको प्रदेश १ अध्यक्षमा धनकुटाका राजन पौडेलको उम्मेद्धारी घोषणा

धनकुटा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेश्नल प्याब्सन) को प्रदेश १ अध्यक्षमा धनकुटाका राजन पौडेलले उम्मेद्धारी घोषणा गर्नु भएको छ । धनकुटा बोर्डिङ स्कुलका संस्थापक तथा प्रिन्सिपल पौडेलले

आज र भाेलि वर्षाकाे सम्भावना न्यून, मंगलबार यी क्षेत्रमा वर्षा हुने

काठमाडाैं, २२ फागुन । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे

प्रेस चाैतारीले चयन गर्‍याे प्रदेश कमिटी, कुन प्रदेशमा काे अध्यक्ष ?

काठमाडाैं, २२ फागुन । प्रेस चौतारी नेपालले प्रथम प्रादेशिक अधिवेशनबाट प्रदेश कमिटी चयन गरेकाे छ । चाैतारीले सात वटै प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान र एशाेसियटमा कमिटी चयन गरेकाे हाे ।

चौविसेको राजारानीमा विभिन्न पार्टी परित्याग गर्दै २ सय १३ जना नेपाली कांग्रेसमा प्रवेश

धनकुटा । धनकुटा चौविसेको राजारानीमा विभिन्न पार्टी परित्याग गर्दै २ सय १३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस चौविसे गाउँपालिकाको आयोजनामा शनिवार आयोजित कार्यक्रमको अवसरमा नेकपा एमाले,

५२ घरधुरीलाई फिल्टर वितरण

धनकुटा । धनकुटा जिल्लाको सहिदभूमी गाउपालिका वडा नं ७ का वडा अध्यक्ष बम बहादुर राईले ५२ घरधुरीलाई फिल्टर वितरण गरेकाछन् । वडा नं ७ का चिम्राहा,वाचकर्नेका ५२ घरधुरीलाई ७५ हजार

कृषकहरुलाई कृषि उद्यमबारे सचेत

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ मा कृषकहरुलाई कृषि उद्यमबारे सचेत गराईएको छ । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा १ नं प्रदेश सभा सदस्य आरसी तुम्बाको १

सुनसरी माओवादीका प्रदेश नेता नेकपा एसमा प्रवेश

इनरुवा । नेकपा माओवादी केन्द्रका प्रदेश एकका नेता चन्द्रबहादुर कार्की सो पार्टी परित्याग गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन । शनिवार इनरुवामा आयोजित कार्यक्रममा नेकपा एकिकृत समाजवादीका नेताहरुले माओवादी

मनमोहन प्राविधिक विश्वविद्यालयले इन्जिनियरिङ्गको पढाई सुरु गर्ने

धनकुटा,२१ फागुन । विश्वविद्यालय ऐन बनेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको २ बर्ष पछि मनमोहन प्राविधिक विश्वविद्यालयले स्नातक तहको इन्जिनियरिङ्गको पढाई सुरु गर्ने भएको छ । धनकुटामा आज पत्रकार, शिक्षकप्रतिनिधी र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।