पत्रकार नेत्रविक्रम विमलीको १०९औं पटक रक्तदान

झापा, १८ फागुन । प्रेस क्लब हल्दिवारीका अध्यक्ष सञ्चारकर्मी नेत्रविक्रम बिमलीले १०९औं पटक रक्तदान गरेका छन् ।नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र भद्रपुरमा बुधबार बुधबार बिमलीले १०९औं पटकको रक्तदान गरेका

धनकुटामा २ सहित प्रदेश १ मा आज ३५ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १८ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ३३ र २३७ जनाको एन्टिजेन परीक्षण गर्दा २

धौलागिरि अस्पताललाई शवबहान हस्तान्तरण

बाग्लुङ, १८ फागुन । बाग्लुङ नगरपालिकाले धौलागिरि अस्पताललाई शवबहान हस्तान्तरण गरेको छ । नगरपालिकाको १२ लाख २० हजार र धौलागिरि अस्पतालको दुई लाख रुपैयाँ गरी कुल १४ लाख २० हजार

बनिनसक्दै भरत तालमा पर्यटककाे भिडभाड

एसवी थापा/सर्लाही, १८ फागुन ।अन्तिम चरणकाे काम चलिरहेकै बेला समेत बागमतीको भरत ताल आउने पर्यटककाे भिड लाग्न थालेकाे छ । तालको चारैतिर बढ्दै गरेका बिरुवा । पश्चिम किनारतर्फ सय बिगाह

पोखरा–धनगढी सीधा हवाई कनेक्सन सुरु

पोखरा, १८ फागुन । पर्यटकीय सहर पोखराबाट धनगढी सीधा उडान सुरु भएको छ । बुद्ध एयरले बुधबारदेखि उडान सुरु गरेको हो । नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको पहलमा

अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप २६ चैतबाट

प्रकाश तिम्सिना/सुनसरी, १८ फागुन । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप प्रतियोगिताको २३औँ संस्करण आगामी २६ चैतबाट हुने भएको छ । धरान फुटबल क्लबले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता २६ चैतदेखि

धनकुटाका धावक लिम्बुले काठमाडौं देखि धनकुटा सम्म एकल म्याराथन दौड गर्ने

धनकुटा,१८ फागुन । धनकुटाका धावक देविन्द्र खेवा लिम्बु डेविडले काठमाडौँको दशरथ रंगशाला देखि धनकुटाको तल्लो टुडिखेल सम्म एकल म्याराथन दौड गर्ने भएका छन् । धनकुटामा आज पत्रकार सम्मेलन गर्दै धावक

सरकारले तोकेको सेवा सुविधा नदिएको भन्दै सुनसरीका सामुदायिक विद्यालय बन्द

प्रकाश तिम्सिना/सुनसरी, १८ फागुन । सरकारले तोकेको सेवासुविधा नदिएको भन्दै सुनसरीको सदरमुकाम इनरुवाका बालबालिका केन्द्रका शिक्षिका र कर्मचारीले नगरपालिकाभित्रका सबै सरकारी विद्यालय बन्द गराएका छन् । आर्थिक वर्ष २०७८-७९ को

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ, १८ फागुन । सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर बिहीबार सार्वजनिक बिदा दिएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी

बिमा गर्न अझै हिच्किचाहट

तेह्रथुम, १८ फागुन । जीवन बिमाको उपयोगिता नबुझ्दा बिमा गर्न अझै नागरिकहरु हिच्किचाउने गरेका छन् । गाउँ टोलसम्म बिमासम्बन्धी ज्ञान र त्यसको महत्व पुर्याउन नसक्दा नागरिक बिमा गर्नबाट बञ्चित छन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।