मुलुकका सबै शक्ति एमालेविरुद्ध घेरावन्दीमाः नेता गिरी

बुटवल, १९ फागुन । एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले मुलुकका सबै शक्ति एमालेविरुद्ध घेरावन्दी गर्नमा केन्द्रित रहेको आरोप लगाएका छन् । सभामुखको भूमिकाका कारण एमालेले निश्चित उद्देश्यका साथ संसदमा अवरोध

जथाभावी फोहोर रोक्न घरघरमा स्टिकर टाँस्दै नगरपालिका

बुटवल, १९ फागुन । सार्वजनिक ठाउँमा फोहर फाल्न रोक्नका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरघरमा स्टिकर टाँस्न थालेको छ । सरसफाई अभियानलाई नगरबासीको घर—टोलमा केन्द्रित गर्दै नगरपालिकाले फोहर जथाभावी फ्याँक्न रोक्नका

गाउँमा सिंहदरवार आउँछ भन्थे चुनाव जितेपछि नेता समेत फर्केनन्

शेर भण्डारी/ डडेल्धुरा, १९ फागुन । महाकाली नदी निरन्तर बगिरहेको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–१ को चुँडी गाउँबाट भारतको चम्फावत जिल्लाको ताम्ली गाउँ टल्किरहेको छ। शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार सबैको पहुँच

धानको समर्थन मूल्य किसानले घर-घरमै पाउँदै

झापा, १९ फागुन । गौरीगञ्ज-१ महाभाराका किसान इन्द्रनारायण राजवंशी विगतमा काँटामा धान बेच्थे । उनले कहिल्यै सरकारले तोकेको समर्थन मूल्य पाएका थिएनन् । तर, गत वर्षदेखि सरकारले तोकेको धानको मूल्य

कांग्रेस कैलालीको सभापतिमा नारायण भट्ट विजयी

धनगढी, १९ फागुन । नेपाली कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमलाई पराजित गर्दै नारायणदत्त भट्ट विजयी भएका छन् । पहिलो चरणमा बम भन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई

झापा गोल्डकपको तयारी पूरा

झापा, १९ फागुन । मोफसलको प्रतिष्ठित झापा गोल्डकपको पाँचौं संस्करण २१ फागुनदेखि हुने भएको छ । गोल्डकपका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक झापा गोल्डकप आयोजक समितिले जनाएको छ ।

संरक्षण नहुँदा गुमनाम सुजेपु झरना

प्रकाश पाक्साँवा/तेह्रथुम, १९ फागुन ।तेह्रथुमको लालीगुराँस नगरपालिका-९ मा रहेको सुजेपु झरना प्रचारप्रसार तथा संरक्षणको अभावमा गुमनाम बन्दै गएको छ । मध्यपहाडी लोकमार्ग नजिकै रहेको यो झरना पर्यटकीय रुपमा प्रचुर सम्भावना

विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान हो : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामथ्र्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताउनुभएको छ । शेर्पा समुदायको महान्

आज ग्याल्पो ल्होसार : शेर्पा समुदायले विविध कार्यक्रम आयोजना गरी मनाउँदै

काठमाडौं । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१ सय ४७

धनकुटा नगरपालिका १० को चौधरी गाउँ कांग्रेसको किल्ला

धनकुटा । धनकुटा नगरपालिका १० को चौधरी गाउ परिवर्तनको पक्षमा उभिएको आज आयोजित कांग्रेस भेलामा सभागीहरुले वताएका छन ।   यसअघि कांग्रेस कम्जोर रहेको यो वडाको चौधरी गाउ टोलका ९०



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।