भारतमा गएका श्रमिक भन्छन् : ‘रित्तै जान्छौँ, रित्तै फर्कन्छौँ’

जाजरकोट/बारेकोट गाउँपालिका–२ का दिपी नेपालीको परिवार सात वर्ष पहिले कमाइ गर्न कालापार ( भारत) गएको थियो । श्रीमान्, श्रीमती, छोराछोरी बोकी कालापारमा राम्रो कमाइ हुने आशमा गएको त्यो परिवार अहिले

वैदेशिक रोजगारीले रित्तिँदै छन् गाउँ

आज २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस । वैदेशिक रोजगारीका कारण रित्तिएका गाउँ र सामाजिक, सांस्कृतिक र पारिवारिक विचलनले गाउँमा सन्नाटा छ । आप्रवासनकै कारण दक्ष उत्पादनशील जनशक्ति विदेश पालयन भएर

काठमाडाैंबाट दिक्तेल सारिएको अस्पतालबाट सेवा सुरु

खोटाङ, ३ पुस /काठमाडाैंबाट खोटाङ स्थानान्तरण गरिएको फेमिली केयर अस्पतालले नियमित सेवा सुरू गरेको छ । ग्रामीण क्षेत्रका सर्वसाधारणको स्वास्थ्यलाई लक्षित गर्दै सहरबाट गाउँमा सारिएको अस्पतालले दिक्तेलबजारबाट नियमित सेवा सुरु

एमालेको रक्षा गर्न जस्तोसुकै त्याग गर्न तयार छु : भीम रावल

पुस,३ अछाम/नेकपा (एमाले)का नेता भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै नेता रावलले व्यक्तिभन्दा पार्टी

आज कहाँ कहाँ वर्षा र हिमपातकाे सम्भावना ?

काठमाडौं, ३ पुस/हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । शनिबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । माैसम पूर्वानुमान महाशाखाका

न्युज पोर्टलका लागि पनि लोककल्याणकारी विज्ञापन : अध्यक्ष हुमागाई

खोटाङ, ३ पुस । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले न्युज पोर्टलका लागि लोककल्याणकारी विज्ञापन उपलव्ध गराउन पहल गर्ने बताएका छन् । छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशन र भुक्तानीको विषयमा

धनकुटामा ट्राफिक सप्ताह कार्यक्रमको व्यापक तयारी, दैनिक ट्राफिक गतिबिधि सहित

धनकुटा । दिन प्रतिदिन बढ्ढो सवारी दुर्घटना तथा ट्राफिक ब्यबस्थापनमा देखा परेका समस्या समेतलाई सम्बोधन गर्न, सवारी दुर्घटना र सो बाट हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्ने उदेश्यका साथ धनकुटामा भव्य

शिक्षकमा कोरोना संक्रमण देखिएपछि जालपादेबी माबिको पठनपाठन बन्द

धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिका ४ स्थित श्री जालपादेवी माध्यमिक बिद्यालयको पुष ३ गते पूर्व निर्धारित ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस अर्को सुचना प्रकाशित नहुंदा सम्मलाई स्थगित गरिएको छ

माओवादी केन्द्रका धनकुटा संयोजक ऋषिराम ढुंगानाद्वारा प्रदेश सचिवमा उम्मेद्वारी घोषणा

धनकुटा, २ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनकुटाका संयोजक ऋषिराम ढुंगानाले पार्टीको प्रदेश सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् । मोरङमा जारी माओवादी केन्द्र १ नम्बर प्रदेश समितिको प्रथम

धनकुटा अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

धनकुटा,२ पुष । नेपाल सरकारका संघिय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसादद खापुङको पहलमा जिल्ला अस्पताल धनकुटालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । २ थान विपाईप मेसिन, २ थान भ्याकुम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।