पाख्रीबासमा संचालित खुल्ला अन्तर वडा पुरुष भलिबल प्रतियोगिताको उपाधि बाह्रविसे संखुवासभालाई

धनकुटा । ग्रीन ईन्टिरनेश्नल क्लव धनकुटा शाखाको आयोजनामा धनकुटाको पाख्रीवास ५ घोर्लिखर्क मगर गाउँमा सञ्चालित खुल्ला अन्तर वडा पुरुष भलिबल प्रतियोगिताको जित बाह्रविसे संखुवासभाले हात पारेको छ । हतुवागढी भोजपुर

सहकारी सम्वन्धि दुई दिने आधारभुत अभिमुखिकरण आजदेखि शूरु

धनकुटा । धनकुटाको सहिदभुमि गाउपालिकामा सहकारी सम्वन्धि दुई दिने आधारभुत अभिमुखिकरण आजदेखि शूरु भएको छ । अभिमुखिकरणको गाउपालिका अध्यक्ष मनोज राईले उदघाटन गर्नुभएको हो । गाउपालिकाद्धारा आयोजित अभिमुखिकरणमा गाउपालिकाको सात

प्रदेश १ मा ३४ जनामा कोरोना संक्रमण,१ को मृ त्यु

विराटनगर, २६ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण भएको छ । ६२६ जनाको पीसीआर परीक्षण गर्दा ३२ र १४५ जनाको एन्टिजेन परीक्षण गर्दा २

पौडी टोली आबुधाबी जाँदै

काठमाडौं, २६ मंसिर/१५औँ विश्व फाना पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा सहभागी हुन नेपाल पौडी टोली सोमबार आबुधाबी जाँदै छ ।१५ देखि २१ डिसेम्बरसम्म हुने प्रतियोगितामा समान २-२ पुरुष र महिला

शैक्षिक क्रियाकलाप अवलोकन गर्न खोटाङ पुगे विप्लव

खोटाङ, २६ मंसिर /नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले खोटाङमा वैकल्पिक शिक्षाको अभ्यास गरिरहेको शुभद्रा-मदन फाउन्डेसनको शैक्षिक क्रियाकलाप अवलोकन गरेका छन् । खोटाङ, सोलुखुम्बु र भोजपुरका जिल्ला कमिटी सदस्यलाई

पत्रकार महासंघ धनकुटा शाखाको कल्याणकारी कोषका लागि धनकुटा सेवा समाज दक्षिण कोरियाको सहयोग

धनकुटा,२६ मंसिर । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको कल्याणकारी कोषका लागि धनकुटा सेवा समाज दक्षिण कोरियाले सहयोग गरेको छ । धनकुटामा आयोजित एक कार्यक्रमा बिच समाजकी उपाध्यक्ष निर्मला खड्काले सहयोग

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा धनकुटाबाट ५ जनाको केन्द्रीय सदस्य पदमा उमेद्धवारी

धनकुटा,२६ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा धनकुटा बाट ५ जनाले केन्द्रीय सदस्य पदमा उमेद्धवारी दिनु भएको छ । केन्द्रिय सदस्यमा उमेद्धवारी दिनेहरुमा संविधानसभा सदस्य एवम् पूर्व मन्त्री सुनिल बहादुर

गाउँपालिकाले दियो पहिरोमा परेर ज्यान गुमाएको परिवारलाई थप रकम

इलाम, २६ मंसिर/इलामको फाकफोकथुम गाउँपालिकाले बेमौसमको वर्षापछि गएको पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई जनही एक-एक लाखका दरले राहत रकम दिएको छ । गत २ र ३ कात्तिकमा अविरल वर्षाका कारण

एमाले केन्द्रीय सदस्यमा दुर्गा प्रसाईदेखि लालबाबु पण्डितसम्म मनोनीत

काठमाडौं, २६ मंसिर/एमालेले ४४ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको

समाजको हिरासतमा रहेको एउटा भव्य घरको कथा

विशाल बस्नेत/महोत्तरी, २७ मंसिर । बर्दिबास नगरपालिका–१४ स्थित सुभम बस्तीमा जाने गल्लीको अली पर पुगेपछि दायाँतर्फ देखिने एउटा भव्य घरले जोकोहीलाई झसङ्ग बनाउँछ । घर नजिकै गएपछि भित्र खरानी नै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।