अ’पाङ्गता भएका बालवालिकाहरुलाई पोषण खाद्य सामाग्री वितरण

धनकुटा । प्रदेश नं. १ सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनको सहयोगमा सहिदभूमि गाउँपालिकाले अ’पाङ्गता भएका बालवालिकाहरुलाई पोषण खाद्य सामाग्री वितरण सुरु गरेको छ । सहिदभूमि गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राईको

प्रसूति व्यथाले गम्भीर बनेकी महिलाकाे हेलिकोप्टरबाट उद्धार

खोटाङ, २३ मंसिर /प्रसूति व्यथाका कारण गम्भीर बनेकी खोटाङकी एक महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरिएकाे छ । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी १८ वर्षीया मेनुका बिष्टलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट खर्च

प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण पुष्टि,२ को मृ त्यु

विराटनगर, २३ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा ११ र १२१ जनाको एन्टिजेन परीक्षण गर्दा २

ओखलढुंगामा एचआईभी एड्स परीक्षणकाे दायरा बढाइँदै

ओखलढुंगा, २३ मंसिर । ओखलढुंगामा एड्स परीक्षणकाे दायरा बनाउने तयारी थालिएकाे छ । जिल्ला स्वास्थ्य कार्यालयले सुषुप्त अवस्थामा रहेकाे एड्स संक्रमण दरकाे वृद्धि राेक्न अभियान चलाउने तयारी गरेकाे हाे ।

पाख्रीबासमा भोलिबाट खुल्ला अन्तर वडा पुरुष भलिबल प्रतियोगिता सुरु हुंदै

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाको वडा ५ मा खुल्ला अन्तर वडा पुरुष भलिबल प्रतियोगिता भोलिबाट हुने भएको छ । अन्तरराष्ट्रिय हरियाली मन्च धनकुटाको आयोजनामा हुन लागेको प्रतियोगिता पाख्रीबास नपाको वडा

किसानलाई सास्ती : डीएपी चहिँदा यूरिया लैजा भन्छन्, यूरिया चाहिँदा डीएपी

मोहन जोशी/धनगढी, २३ मंसिर ।हिउँदेबाली गहुँ, तोरी लगाउने बेला सरकारी अनुदानकाे रासायनिक मल डीएपी नपाएर समस्यामा परेका कैलालीका किसानले अहिले यूरिया मल चाहिँदा त्याे समेत नपाएकाे दुखेसाे गरेका छन् ।

पाँचथरमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता हुने

पाँचथर, २३ मंसिर /पाँचथरमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता आयोजना भएको छ । तमु ल्होसारको अवसरमा पाँचथरको फिदिम नगरपालिका-७ रानीटारको रानीटार युनाइटेड क्लबले उक्त प्रतियोगिताको आयोजना गरेको हो ।‘प्रथम ल्होसार महिला

जोरपाटी महिला बिकास समुह भयो प्रथम

नारायण कुमार राई/धनकुटा,२३ मंसिर । छथर जोरपाटी गाउँपालिका धनकुटाले महिला समुहहरु बीच आयोजना गरेको बतृत्वकला प्रतियोगितामा वडा नं.२ को जोरपाटी महिला बिकास समुह प्रथम भएको छ । लैगिक हिं’सा सम्बन्धि

बालिकाको जिब्रो सुन्निएर मुख बाहिर निस्किएपछि…

खोटाङ, २३ मंसिर /खोटाङकाे ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्क दिम्मापातेलकी १६ वर्षीया सुस्मा तिवारीकाे जिब्राे सुन्निएर मुख बाहिर निस्किएको छ । सुन्निएर जिब्राेले अस्वभाविक आकार लिएपछि उनलाई खाना खान र बोल्नसमेत गाह्राे

सर्लाही कांग्रेस : दुई क्षेत्रमा संस्थापन इतर विजयी, जिल्ला सभापति पनि पराजित

एसवी थापा/सर्लाही, २३ मंसिर ।नेपाली कांग्रेसको सर्लाही दुई क्षेत्रमा संस्थापन इतरले सभापति जितेको छ । बिहीबार सम्पन्न मतगणना अनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ मा संस्थापन इतरले क्षेत्रीय सभापति



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।