सिन्धुलीको जुनार, सडकमै व्यापार

सिन्धुली, २१ मंसिर /सिन्धुलीका मुख्य सडकमा अहिले जुनारको व्यापार भइरहेको देखिन्छ । विशेषगरी सिन्धुली भएर काठमाडौँ उपत्यका प्रवेश गर्ने र बाहिरिने सवारीसाधन चल्ने सडकमा जुनारको व्यापार भइरहेको छ । सिन्धुलीको

जंगे पिल्लरमा एमालेको बैठक

इलाम, २१ मंसिर/भारतीय पक्षबाट पटक पटक भइरहेको सीमा अतिक्रमणको विरोध गर्दै एमाले सन्दकपुर गाउँ पार्टी कमिटीले जंगे पिल्लरमा बैठक गरेको छ । इलामको सन्दपुर गाउँपालिका-५ जौबारीमा रहेको ६३ (१५) नम्बरको

यसवर्ष ढोरपाटनमा चुके सिकारी

बागलुङ, २१ मंसिर /ढोरपाटन सिकार आरक्षमा यस बर्षको पहिलो सिकारयाममा तीन नाउर र एक झारलको सिकार हुन सकेन । दुई नाउरको सिकारमा सिकार चुके भने एक झारल र एक नाउरको

तंग्रिन नपाएका होमस्टे

विनोद ढुंगाना/तनहुँ, २१ मंसिर ।दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो लहरको प्रभाव कम हुँदै जनजीवन

झापामा वर्षमा आठ सय बढी मान्छे हराउँछन्, आधा मात्र भेटिन्छन्

झापा, २१ मंसिर /जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै महिला छन् । हराउने महिलाकाे संख्या एक

नेकपा एमाले चितवनमा भएको दशौ राष्ट्रिय महाधिवेशनले जुराएको मुस्ताङ सम्मको अविष्मरणिय यात्रा

वीरबल खड्का/धनकुटा । हाम्रो पाख्रिवास नेकपा एमालेको १५ जनाको टिम जस्मा “म” स्वयं सरोज राई ,शान्तिराम गौतम, सिताराम राई,हिक्मत विश्वकर्मा ,मित्र गौतम, दिपेन्द्र गौतम, अनोज बस्नेत, मदन राई ,कुमार वस्नेत

निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा कटुवाल

इलाम, २१ मंसिर/निर्माण व्यवसायी संघ इलामको नवौँ अधिवेशनबाट सन्तोष कटुवाल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी डिल्ली खनालाई नौ मतले पराजित गर्दै कटुवाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

कर्णाली करिडोरको पक्की पुल सञ्चालनमा

सुर्खेत, २१ मंसिर/कर्णाली करिडोर अन्र्तगतको कणाली नदीको नरहरिनाथ-८ कालीकोटको खुलालुमा रहेको पक्की पुल सञ्चालनमा आएको छ । कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने पुल सञ्चालनमा आएको हो । निर्माण थालेको १२

प्रधानमनन्त्री कप प्रदेशस्तरीय टि २० : आज सिरहा र महाेत्तरी तथा सर्लाही र बाराबीच भिडन्त

सुधा देव/सप्तरी, २१ मंसिर ।प्रधानमनन्त्री कप प्रदेशस्तरीय टि ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सिरहा र महोत्तरी तथा सर्लाही र बाराबीच खेल हुँदैछ। प्रदेश २ का आठ जिल्लामध्ये पाँच

मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ

झापा, मंसिर २१ । झापामा मोटरसाईकल चोरीमा संलग्न रहेका ३ जनालाई प्रहरीद्वारा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका-१ का २१ बर्षिय आशिष सुब्बा, सुर्योदय-८ का २१ बर्षिय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।