नाकमा मकैको दाना अड्केकी बालिकाको उपचारको क्रममा मृ त्यु : डाक्टरलाई कारवाहीको माग, अस्पतालमा आन्दोलन

दैलेख, २३ असोज । जिल्लाकोे नारायण नगरपालिका-४ कि साढे दुई वर्षकी बालिका कुसुम कटुवालको नाकमा मकैको दाना अड्केर उपचारको क्रममा मृ त्यु भएपछि आफन्तले कर्णाली प्रदेश अस्पतालमा आन्दोलन गरिरहेका छन्

खाँदबारीमा ट्याक्टर दु’र्घटना, चालकको मृ’त्यु

संखुवासभा, २३ असोज । संखुवासभाको खाँदबारी नगरपालिका –२ चेवामा ट्याक्टर दु’र्घटनामा परेर एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा खाँदबारी नगरपालिका – ५ लेलुवाका २५ वर्षीय मणी तामाङ रहेको

प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री नेकपा समाजवादीलाई दिनु बाध्यता : रक्षामन्त्री रिजाल

विराटनगर, २३ असोज । नवनियुक्त रक्षामन्त्री डा. मीनेन्द्र रिजालले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री नेकपा समाजवादीलाई दिनु बाध्यता भएको बताएका छन् । मन्त्री भएको भोलिपल्ट गृहजिल्ला मोरङमा आएका रिजालले

परराष्ट्र मन्त्रालयले नयाँ पत्रले एनआरएनए निर्वाचन थप अन्योलमा

लन्डन, २३ असाेज । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले हिजो शुक्रवार अर्को एउटा पत्र पठाएको छ । मन्त्रालयले पठाएको पछिल्लो पत्रले एनआरएनएको १०औं महाधिवेशन थप अन्योलमा परेको छ

पाख्रीबासे कालो बंगुर देशभर फैलाउदै आरोही बंगुर फर्म

जीवनप्रसाद राई । आरोही बंगुर फर्मका संचालक सन्तोष राई र एन्जिला राई दाम्पती हुन । ओखलढुंगाबाट धनकुटाको हिलेमा आई यही नै स्थायी बसोबास गर्दै आउनु भएका सन्तोष राई बिगत ३

बजारमा चरम बेतिथी : बोतलमा पे’ट्रोल बिक्री, किराना पसलमा म’दिरा

अर्घाखाँची,२३ असोज । सन्धिखर्क नगरपालिकाले दशैँको पूर्वसन्ध्यामा गरेको बजार अनुगमनमा बजारमा निकै बेतिथी देखिएको छ । नगरभित्रका हरेक वडाका गाउँगाउँमा गरिएको अनुगमनको क्रममा मापदण्ड विपिरत संचालित धेरै पसलहरू भेटिएका छन्

चौविसे गाउँपालिकामा नेपाली कांग्रेसले आगामी चुनाव जित्ने निश्चित : कॉंग्रेस नेता

धनकुटा । आगामी निर्वाचनमा धनकुटाको चौविसे गाउँपालिकामा नेपाली कांग्रेसले चुनाव जित्ने कांग्रेस नेताहरुले बताएका छन् । नेपालीहरुको महान चाड दशै,तिहार,छड,नेपाल सम्वत,मंसिरे को अवसरमा आयोजित शूभकामना आदन प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै

फुसको छाना मुक्त बनाउने काममा तिब्र रुपमा अगाडि बढिरहेको : सॉंसद राजेन्द्र कुमार राई

धनकुटा ।धनकुटा जिल्लालाई फुसको छाना मुक्त बनाउने काम तिब्र रुपमा अगाडि बढिरहेको संघीय प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले बताउनु भयो । नेकपा एमाले पाख्रिबास नगरपालिका वडा नं ७ र

धनकुटामा सञ्चालित प्रथम भेट्रान्स फुटवल प्रतियोगिताको उपाधि त्रिबेणी टोल बस्ति चुलिवनलाई

धनकुटा । धनकुटामा सञ्चालित प्रथम भेट्रान्स फुटवल प्रतियोगिताको जित त्रिबेणी टोल बस्ति चुलिवन धनकुटाले हात पारेको छ । प्रतियोगिता अन्तर्गत आज धनकुटा फुटवल क्लव सँग फाईनलमा भिडेको उस्ले १ को

देउवा सरकारको मन्त्रिपरिषद् : २४ प्रतिशत महिला, २८ प्रतिशत जनजाति, २० प्रतिशत मधेसी, ४ प्रतिशत दलित

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । शुक्रबार मन्त्री र राज्यमन्त्रीसहित १८ जना थप भएपछि देउवा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । यसअघि ६



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।