काठमाडौं, २२ असोज । मन्त्रिपरिषद्ले शुक्रबार पूर्णता पाएको छ । सरकार गठन भएको ८८ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । नवनियुक्त मन्त्रीहरूले
विराटनगर, २२ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६१ जनामा कोरोना संक्रमण भएको छ । ८२७ जनाको पीसीआर परीक्षण गर्दा १४७ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा १४
ताप्लेजुङ, २२ असोज । मेरिङ्देन गाउँपालिकाले आफ्र्न लगानीमा प्रहरीचौकी भवन निर्माण गरेको छ । पालिका केन्द्र रहेको मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राको सुर्माटारमा १७ लाख रुपैयाँ लगानीबाट प्रहरीचौकी भवन निर्माण भएको हो
खोटाङ, २२ असोज । रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चामा आएका खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका धनकुमार मगरलाई दक्षिणकोरियामा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् ।
खोटाङ, २२ असोज । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-४ बडहरे तल्लो खोक्सेलीका दुवै मि’र्गौला फे’ल भएका टेकबहादुर मगरलाई प्रवासमा रहेका शुभेच्छुकबाट आर्थिक सहयोग प्राप्त भएको छ । दुबै मि’र्गौला फे’ल भएपछि
प्रकाश तिम्सिना/सुनसरी, २२ असोज ।सुनसरीका एक बालकलाई अ’पह’र’णमा परेको १० घन्टापछि उद्धार गरिएको छ । सुनसरीको कोसी गाउँपालिका-७ का १३ वर्षीय दिपेन सदालाई भारतको सुपौल जिल्ला ग्राम पञ्चायत बलबदैपपुर-६ बाट
धनकुटा,२२ असोज । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ११ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज १२ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको
भूमिका तिमल्सिना/काठमाडौं, २२ असोज । दसैं नजिँकिँदै गर्दा बजारमा भिडभाड बढेको छ । तर, पानीपुरी र चटपटेको व्यापार भने घटेकाे छ । उपत्यकामा पछिल्लो समय चटपटे र पानीपुरीको व्यापार महिलाको
जीवनप्रसाद राई । नेपाली कांग्रेस परम्पराबादी सत्ता संचालकको रुपमा चिनिदै आएको पार्टी हो । २०१५ सालमा भएको आम निर्बाचनमा दुई तिहाईको सरकारको गठन गरेर पनि परिबर्तनकारी कार्य गर्न नसकेर तत्कालिन
विराटनगर, २२ असोज । राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्ने निश्चित भएको छ । बिहीबार सिंदरवारमा बसेको गठबन्धनको बैठकले बाग्मती र प्रदेश १ का मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)लाई दिने