श्रावण २७,धनकुटा । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिजले आज आफ्नो २७ औ स्थापना दिवस मनाएको छ । फोनिजले धनकुटामा शूभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको
बिराटनगर,श्रावण २७ । संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिनम्र बन्ने तर कमजोर नबन्न निर्देशन दिनु भएको छ । आज १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अवलोकन भ्रमणको क्रममा
श्रावण २७,धनकुटा । धनकुटाको ग्रामिण क्षेत्रमा कोरोना भाईरस पुन फैलदै गए पछी नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नु भएको छ । धनकुटाका ग्रामिण क्षेत्रका जनतालाई
झापा । निधारमा निस्किएको मासुको डल्लो अस्वभाविक रुपमा बढ्दै जाँदा मेचीनगर नगरपालिका– ८ की ३५ वर्षीया विष्णुमाया मगरको अनुहार नै छोपिन थालेको छ । गीरबीका कारण उपचार गर्न नसकेर अनुहारभरि
विराटनगर, २७ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४२ जनाको पीसीआर परीक्षण गर्दा ४९१ र १ हजार ४८६ जनाको
नारायण कुमार राई/धनकुटा २७,साउन । राष्ट्रिय पुनर्निमाण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत नवनिर्मित ४ कोठे भवन धनकुटाको भारती मा.बि.हात्तिखर्क धनकुटालाई हस्तान्तरण गरिएको छ । छथर जोरपाटी गाउँपालिका वडा
श्रावण २७,धनकुटा । धनकुटामा आज सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ६ सय ७ पुगेको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको दिउँसो ३ वजे सम्मको तथ्यांक अनुसार
काठमाडौँ । केही समय पहिले सिमकोट–१ का पूर्ण भण्डारीले आफ्ना आफन्तलाई स्वाँस्वाँ आउने समस्याको उपचारका लागि झण्डै तीन घण्टा पिठ्यूँमा बोकेर सिमकोट जिल्ला अस्पताल पु¥याए। पहिले गाउँकै स्वास्थ्यचौकीमा उपचार गर्दा
खलङ्गा । परिपक्व नहुँदै जुम्ली काँचो स्याउ बजारमा देखापरेको छ । यहाँका स्याउ किसानले नपाक्दै स्याउ बजारमा लैजान थालेपछि गुणस्तर खस्कने खतरासमेत बढेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङले आज पदभार ग्रहण गरेका छन्। उनी आफैले ११ महिना अगाडी छाडेको कुर्चीमा फर्केका छन् । प्राधिकरणमा कुलमान दोस्रोपटक गत सोमबार