प्रदेश १ मा ५५५ संक्रमणमुक्त, ४७८ संक्रमित थपिए

विराटनगर,१७ असार । प्रदेश १ मा आज ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३

धनकुटाका प्रजिअ दाहाल गृहमा,पन्त आउने

धनकुटा । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) हेरफेर गरेको छ । गृह मन्त्रालयले धनकुटा, कञ्चनपुर, सर्लाही, जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो ।

ट्याक्टर दु’र्घटनामा एक जनाको मृ’त्यु, ३ जना घाईते

पाँचथर । पाँचथर फालेलुङ गाँउपालिका ३ माङलेबुङ स्थितमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृ त्यु र तिन जना घा इते भएका छन् । हिजो बेलुका ५ बजे माङलेवुङबाट मेमेङ तर्फ

ला’गुऔ’षध ब्रा’उन सुगर सहित २ जना पक्राउ

झापा, असार १७ । झापा कमल गाँउपालिका ३ पुर्व-पश्चिम मुख्यराजमार्गको केर्खा बजार स्थितबाट ला गु औ षध ब्रा उन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा

संचारकर्मी राईलाई कोरोना विमा बापतको १ लाख रुपैयाँको चेक हस्तान्तरण

धनकुटा,१६ असार । रेडियो भेडेटार धनकुटाकी प्रविधीक प्रमुख सुनिता राई कोरोना विमा बापतको १ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले कोरोना संक्रमित संचार कार्मिको कोरोना दावी

विपक्षी गठबन्धनद्वारा जिल्ला प्रशासन कार्यालय धनकुटामा सांकेतिक धर्ना तथा कोण सभा

धनकुटा,१६ असार । धनकुटाको पाख्रिवासमा भएको घट्नालाई लिएर सत्ता पक्षको दवावका कारण प्रहरीले झुठा मुद्धा दर्ता गरेर विपक्षी गठवन्धनका नेता तथा कार्यकर्ताहरुलाई धरपकड गर्न खोजेकोमा आज विरोध गर्दै विपक्षी गठन

धनकुटामा थप ३३ जना कोरोना संक्रमण मुक्त

असार १६,धनकुटा। आज धनकुटामा ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै जिल्ला संक्रमण मुक्त हुनेको संख्या १४६० पुगेको छ । आज ९ जना संक्रमित थपिएका छन् ।

सामाजिक सञ्जालमा कसैलाई व्यक्तिगत विवरण नदिन आग्रह

काठमाडौँ, असार १६ गते । विज्ञान र प्रविधिको उपजको रुपमा रहेको सामाजिक सञ्जाल आम मानिसको दैनिकी नै बनेको छ । सकारात्मक काममा लागि बनाइएका त्यस्ता सञ्जाललाई दुरुपयोग गर्नेहरु पनि उत्तिकै

छथर जोरपाटीको सबै ब्यक्तिगत घटना अनलाईनबाट,पालिकाको सबैकाम अनलाईनबाट गर्ने तयारी हुंदै

नारायण कुमार राई/१६ असार,धनकुटा । छथर जोरपाटी गाउँपालिका धनकुटाले ब्यक्तिगत घटना दर्ता अनलाईन ‘ईन्टरेनट’बाट शुरु गरेको छ । राष्ट्रिय परिचय–पत्र तथा पन्जीकरण बिभिग सेवा ईकाइ छथर जोरपाटी संगको समन्वयमा बैसाख

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

काठमाडौँ,संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।