विराटनगर, १६ असार । प्रदेश १ मा आज ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या
विराटनगर, १५ असार । प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २५० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार
असार १५,धनकुटा । असार १५ अर्थात आजको दिनलाई नेपालमा निक्कै महत्त्वपूर्ण दिनको रूपमा लिइने गरिन्छ । आजको दिनलाई परापुर्वकालदेखि नै दही चिउरा खाने र ‘मानो रोपेर मुरी फलाउने सुरुवाती दिनको
असार १५,धनकुटा । धनकुटामा आज फेरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार आज दिउँसो साढे ३ वजे सम्म उल्लेखित संख्याका संक्रमित
असार १५,धनकुटा । नेपाली कांग्रेस जिल्ला कमिटी र पाख्रीवास नगरपालिका एवम् वडा तहका नेताहरु वीच आज भेटवार्ता भएको छ । भेटको क्रममा उनिहरु वीच महामारीको रुपमा फैलिएको कोरोना संक्रमण जोखिम
धनकुटा,१४ असार । धनकुटाको लोकतान्त्रिक प्रणालीको रक्षा गर्न र अधिनायकबादीहरुसंग भिड्नका निम्ति धनकुटाको पाख्रिवासबाट नेपाल तरुण दलले आज नेपाल तरुण दलका नेता बिमल गुरुङ्गको नेतृत्वमा तरुण डिफेन्ड फोर्स गठन गरी
धनकुटा,१४ असार । धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा धनकुटा कोभिड अस्पताल तथा आईशोलेसन सेन्टर धनकुटाका विरामीहरुका लागि पोषिलो खाद्यान्न समाग्रीहरु सहयोग गरिएको छ । आईशोलेसन सेन्टर तथा धनकुटा कोभिड अस्पतालका
धनकुटा,१४ असार । धान दिवस अर्थात असार १५ आए संगै धनकुटामा समेत केराको व्यापार बृद्धि भएको व्यावसायीहरुले बताएका छन् । भोलि असार १५ नेपालीहरुले दहि चिउरा खाएर मनाउने गर्दछन् ।
धनकुटा,१४ असार । असार १० गते पाख्रीवास नगर कार्यपालिकाको नगरसभामा स्थानीय सरकारले गरेको ज्यादतीको विरुद्धमा नेपाली कांग्रेस धनकुटा प्रदेश सभा क्षेत्रीय समितिले गरेका छन् । नेपाली कांग्रेस धनकुटा प्रदेश सभा
धनकुटा,१४ असार । जिल्ला प्रहरी कार्यालय धनकुटाका कार्यालय प्रमुख एसपी गोबिन्द अधिकारी बिदाई भएको छ । १ बर्ष १ हप्ता पहिले धनकुटा जिल्लाको कमाण्ड समाल्नु भएका एसपी अधिकारीको आज बिदाई