धनकुटा,१४ बैशाख । कोरोनाको दोस्रो लहरको क्रममा संक्रिमत संख्या बढिरहँदा संक्रमण जोखिम न्यूनिकरण तथा शर्तकताका लागि धनकुटाको पाख्रीवास नगरपालिकाले विभिन्न निर्णय गरेको छ । नगरको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको
धनकुटा, १४ बैशाख । धनकुटाको चौबिसे गाउँपालकाले भोली बाट बैशाख १८ गते सम्म गाउँपालिका भित्रका सबै विद्यालय बन्द गर्ने भएको छ । साथै अत्यावश्यकीय काममा बाहेक घर बाहिर ननिस्कन
बैसाख १४,धनकुटा । सहिदभुमि गााउपालिका धनकुटाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिम व्यवस्थापन तथा नियन्त्रणका लागि विभिन्न निर्णय गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ । गाँउपालिकाको कोभिड संकट व्यवस्थापनका
विराटनगर । प्रदेश १ सरकारले आजदेखि प्रदेशभर कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतना मुलक अभियान शुरु गरेको छ । विराटनगर वसपार्कबाट अभियानको शुरुवात गरिएको हो । कोरोनाको दोश्रो लहर
बैसाख १४,धनकुटा । छथरजोरपाटी गाउंपालिका धनकुटाले आज जिल्ला स्तरिय १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई सम्मान तथा बधाइ ज्ञापन गरेको छ । गाँउपालिकाको खेलकुद विकास समितिद्वारा आयोजित सम्मान तथा
विराटनगर । प्रदेश १ मा आज १ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय विराटनगरका अनुसार धनकुटाका ५ सहित प्रदेश १ मा १ सय ८८ जना संक्रमित
सल्यान । परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै ल डेर मृ त्यु भएको छ । मृ त्यु हुनेमा छत्रेश्वरी गाउँपालिका वडा नं २ अत्तरकाँडा निवासी चन्द्रकला सार्की छिन् । छत्रेश्वरी
काठमाडौँ, १४ वैशाख (रासस) ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारवहनका रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ ।
पूर्णप्रसाद मिश्र, काठमाडौँ, १४ वैशाख (रासस) ः सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य मापदण्ड पालना गर्दै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको
धनकुटा,१४ बैशाख । कोरोना भाईरसको संक्रमण न्यूनिकरण तथा शर्तकताका लागि आज धनकुटा सहित प्रदेश १ का १४ वटै जिल्लामा आम सडक प्रयोगकर्तालाई मास्क वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यलय