धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा,१४ बैशाख । धनकुटाका थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धनकुटा अस्पताको ल्यावमा गरिएका १६ वटा नमुना मध्ये २ पुरुष र ३ महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न १५ दिन निषेध आदेश जारी गर्ने निर्णय गरेको छ । सरकारको निर्णय : देशभरका सबै विद्यालय बन्द गर्ने, हवाई उडान यथावत

एक हप्ता निषेधाज्ञा लगाउने निर्णय सँगै नयाँ बसपार्कमा घर जाने यात्रुको भीड

काठमाडौँ, १४ वैशाख (रासस) : गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख

बिपी प्रतिष्ठानमा थप दुई सङ्क्रमितको मृ त्यु

धरान, १४ वैशाख । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृ त्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृ त्यु भएको हो

युवकको श’व बुझ्न आफन्तले गर्यो अस्वीकार

धनकुटा,वैशाख १४ । ट्रकको ठ’क्करबाट मृ’त्यू भएका धनकुटा साँगुरीगढी ४ आहालेका युवकको श’व आफन्तले वुझ्न अस्वीकार गरेका छन् । इटहरी धरान-सडक खण्ड अन्तर्गत तरहराको पानीपियामा ट्रकले ठ’क्कर दिँदा मृ’त्यू भएका

बहुमुखी पाठशालालाई धनकुटा उद्योग बाणिज्य संघबाट आर्थिक सहयोग प्रदान

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले आ’गलागी पीडित धनकुटा ७ का यूवा व्यावसायीहरुलाई आज आर्थिक सहयोग प्रदान गरेको छ । धनकुटा उद्योग बाणिज्य संघले धनकुटा र हिले बजारका व्यावसायीहरुबाट प्राप्त सहयोग

कोरोना बढे संगै जिल्ला प्रशासन कार्यालय धनकुटाले जारी गर्यो यस्तो सुचना,पूर्णरुपमा पालना गर्न आग्रह

धनकुटा ।  दिन प्रतिदिन कोरोना भाईरसको संक्रमण तिव्र रुपमा बढ्दै गईरहेको वेला यो रोगको संक्रमणबाट वच्न थप सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यलय धनकुटाले फेरी जिल्लावासीलाई सरकारले जारी गरेको सूचनाको पूर्ण

यार्सागुम्बा सङ्कलन खुला

नवीन लामिछाने, मनाङ, १३ वैशाख (रासस) ः कोरोना माहामारीले निम्त्याएको अर्थ सङ्कट टार्न हिमाली जिल्लामा यार्सगुम्बा सङ्कलन शुरुआत हुने भएको छ । लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न कठिन भएको

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै

वैशाख १६ गतेदेखि उपत्यकामा यातायात बन्द गर्ने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक र निजी यातायात बन्द गर्ने निर्णय गरेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।