उदयपुर सिमेन्ट : १०० दिनमा ४९ करोड आम्दानी

काठमाडौं । उदयपुर सिमेन्ट प्रालिले पछिल्लो तीन महिनाको अवधिमा रु ४९ करोड आम्दानी गरेको छ । उक्त आम्दानी चालु आर्थिक वर्षको छ महिनाको आम्दानी बराबर हो । उद्योगले चालु आवको

लोकतन्त्र दिवसको अवसरमा दीप प्रज्वलन

धनकुटा । लोकतन्त्र दिवसको अवसरमा धनकुटा उद्योग बाणिज्य संघले आज साझ धनकुटाको ग्रिन पार्क स्थित चुवाको वोट चौकमा दिप प्रज्वलन गरेको छ । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी

धनकुटामा ३ सहित प्रदे़श १ मा थपिए १ सय ३६ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज १ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६८, झापामा २१, सुनसरीमा २०, संखुवासभामा ९, धनकुटा र इलाममा ३–३, ते¥हथुम, ताप्लेजुङ र ओखलढुङ्गामा

‘धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो’

काठमाडौँ, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताउनुभएको छ । छ वर्षअघिको भूकम्पले भत्किएको

धनकुटामा आज फेरी ६ जनामा कोरोना संक्रमण पुष्टी

धनकुटा, ११ बैशाख । धनकुटा आज फेरी ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । हिजो २७ जनाको स्वाव लिई परिक्षण गरिएकोमा आज ६ जनामा कोरानो संक्रमण पुष्टी भएको

सङ्क्रमण दर बढ्यो

सिद्धराज भट्ट, सुदूरपश्चिम, ११ वैशाख (रासस) ः सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको रोकथामका लागि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिलाई लक्षित गरी गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको फितलो भइरहेको छ । भारतीय सीमानाका हुँदै फर्किइरहेका

‘पातै फरर’

काठमाडौँ, ११ वैशाख (रासस) ः गीतकार माधव केसीले सङ्कलन गर्नुभएका गीत ‘पातै फरर’ नामक गीति सङ्ग्रह आजदेखि बजारमा आएको छ । उहाँले विसं २०४० देखि अहिलेसम्म सङ्कलन गर्नुभएका लोक तथा

थापाथलीमा खुल्यो ‘एकएक पाइला’ सामुदायिक अस्पताल

काठमाडौँ, ११ वैशाख । स्थानीय थापाथलीमा निःसहाय बिरामीलाई निःशुल्क उपचार गर्न ‘एकएक पाइला’ सामुदायिक अस्पताल खुलेको छ । नेत्र रोग विशेषज्ञ डा सुमन शमशेर थापाको अगुवाइमा स्थापना भएको अस्पतालले भोलि

बाँकेमा २४ घण्टामा सात सङ्क्रमितको मृ त्यु

राँझा, ११¬ वैशाख । बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृ त्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृ त्यु

‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’,दुर्गममा सेवा पु¥याउँदै टेलिकम

बागलुङ, ११ वैशाख । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ भन्ने उक्तिलेसमेत चिनिने म्याग्दीको दुर्गम गाउँ गुर्जामा थ्रिजी सेवा पुगेको छ । सदरमुकाम बेनीदेखि २६ कोष पश्चिममा अवस्थित



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।