साँगुरीगढीको आहालेमा स्थित रत्न मेमोरियल बोर्डिङ स्कुलको १७औँ वार्षिक उत्सव सम्पन्न

हिराराज राई , धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ आहालेमा अवस्थित रत्न मेमोरियल बोर्डिङ स्कुलले आफ्नो १७औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य र हर्षोल्लासका साथ सम्पन्न

झापाबाट पक्राउ परे बारम्बार बमको त्रास फैलाउने खरेल

झापा । झापामा ‘प्रेसर कुकर बम’को त्रास फैलाउने घटनासँगै फेरि एकपटक पुरानै नाम सतहमा आएको छ । बम राखेर आतंक मच्चाएको घटनामा पुनः सञ्जय भनिने खगेन्द्र खरेलको संलग्नता रहेको प्रहरीको

कोशीमा बिशेषज्ञ सेवा सहितको घुम्ती अस्पताल आजबाट संचालनमा

विराटनगर । कोशी प्रदेश सरकारद्वारा नेपाल मै पहिलो बिशेषज्ञ सेवा सहितको घुम्ती अस्पताल आजबाट संचालनमा आएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज झापाको कमल गाउँपालिकाबाट घुम्ती अस्पतालको शुभारम्भ गरेका

उदयपुरका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि कसरी पुगे दिल्ली,यस्तो अवस्थामा फेला

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी

मोरङको पथरीशनिश्चरेबाट लागूऔषध ब्राउन सुगर सहित तीन जना पक्राउ

मोरङ । मोरङको पथरीशनिश्चरेबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित ३ जना युवा शुक्रबार दिउँसो पक्राउ परेका छन् । पथरीशनिश्चरे नगरपालिका–४ सम्झना चोकका २३ वर्षीय ज्ञानदीप राई, पथरीशनिश्चरे–६ का २४ वर्षीय

उदयपुरमा रुखको हांगाले लागेर एक महिलाको मृत्यु

उदयपुर । उदयपुरमा रुखको हांगाले लागेर एक महिलाको मृत्यु भएको छ । उदयपुरको चौदण्डी नगरपालिका ७ मा सुकेको रुख ढाल्ने क्रममा हांगा उछिटिएर लाग्दा एक महिलाको मृत्यु भएको हो ।

विराटनगरबाट श्रोत नखुलेको नगद सहित एक जना पक्राउ

विराटनगर । विराटनगरबाट श्रोत नखुलेको नगद सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य अररिया जिल्ला फारबिसगन्ज बस्ने बर्ष ५५ को नन्दलाल बाहेती रहेका छन् ।

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शनिबारदेखि बस्दैछ । ११औँ राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६,२७ र

खेलकुद मन्त्री गुप्ताको अमेरिका भ्रमण स्थगित

काठमाडौं, २५ पुस । विवाद र आलोचना भएपछि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण स्थगित भएको छ । भिसालगायतका प्रक्रियाका लागि समयलाग्ने भएपछि भ्रमण कार्यक्रम स्थगित गरिएको मन्त्री गुप्ताको

लामिछाने निवासमै पुगे घिसिङ, पदीय जिम्मेवारीबारे कुराकानी

काठमाडौं, २५ पुस । ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् । आज (शुक्रबार) घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।