विराटनगर, पुस २५ गते । मोरङको इलाका प्रहरी कार्यालय रानीले लागू औषध गाँजा बेचबिखनमा संलग्न आमा छोरा सहित ३ जनालाई पक्राउ गरेको छ । भारत घर भई मोरङको विराटनगर महानगरपालिका-१५
धनकुटा । नेवा मिसा दबू धनकुटा नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट बिसिका श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन। अध्यक्षमा निर्वाचित भएपछि श्रेष्ठले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक ग्रहण गर्दै
धनकुटा । नेकपा एमाले धनकुटाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पठाएको एकल उम्मेदवारको सिफारिस प्रदेश कमिटीले उल्टाइदिएको छ । पुस २० गते आइतबार धनकुटामा बसेको जिल्ला कमिटीको बैठकले २ जनाको असमतिका
उदयपुर । उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी
संखुवासभा । सङ्खुवासभा जिल्लाको पाँचखपन नगरपालिकामा श्रम संस्कृति पार्टीको २१ सदस्यीय नगर समिति गठन गरिएको छ । पार्टीको संगठन विस्तार अभियानअन्तर्गत आयोजित भेलाबाट नयाँ नगर समिति चयन गरिएको हो ।
लेटाङ । ३५ औँ प्याब्सन स्थापना दिवस (Pabson Day 2082) को अवसरमा प्याव्सन लेटाङले जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) नगर कार्यसमिति
बेलबारी, २५ पुस । मोरङको सुन्दरहरैचा–८ सलकपुर बजार नजिक बसको लापरबाहीका कारण भएको दुर्घटनामा बेलबारीका शिक्षक कमल कोइरालाको निधन भएको छ। बिहीबार साँझ पूर्व–पश्चिम दिशातर्फ गइरहेको बस र मोटरसाइकल चिप्लो
उदयपुर । उदयपुरको बेलका नगरपालिका वडा नं. २ अन्तर्गत रामनगर, गिदेरी र शान्तिनगर टोलमा मध्यराति करिब २५/३० वटा हात्तीको बथान पसेर ठूलो धनजन क्षति पुर्याएको छ। हात्तीको आक्रमणबाट घरमा भण्डारण
धनकुटा । धनकुटा जिल्लामा महिला अधिकारका लागि राष्ट्रिय अभियानद्वारा संगठन विस्तार गरिएको छ । सो अवसरमा ‘२०८४ मा महिला पहिला अभियान’ अन्तर्गत हस्ताक्षर संकलन अभियान सफलतापूर्वक विहिवार सम्पन्न गरिएको छ
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुन इच्छुक आकाङ्क्षीलाई सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक लगाएको छ। रास्वपाको उम्मेदवार छनोट सिफारिस उपसमितिले आज