रा ष्ट्रिय गौ रवका आयोजनामा ध्यान गएनः नेता लेखक

बैतडी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले वर्तमान सरकारले झुट बोलेर जनतालाई ढाँटेको आरोप लगाएका छन् । दोगडाकेदार गाउँपालिका–४ कपिन्नामा आज आयोजित चुनावी सभामा उनले ‘समृद्ध नेपाल सुखी नेपाली’

तीन दिनसम्म व र्षा र हि मपातको स म्भावना,स तर्कता अ पनाउन महाशाखाको अ नुरोध

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान

सोनाम ल्होछारको अ वसरमा प्र वासी तामाङ समाज कतारले बृ हत साँ स्कृतिक कार्यक्रम गर्दै

कतार । नेपाल प्रवासी तामाङ समाज कतारले सोनाम ल्होछारको अवसर पारेर आयोजना गर्न लागिएको बृहत साँस्कृतिक कार्यक्रम-२०२० का लागि विभिन्न विधाका चार जना कलाकारहरू आउने भएको छ । कार्यक्रमका लागि तामाङ

कि रात चाड स म्बन्धि अ न्तरक्रिया स म्पन्न

काठमाडौ,मंसिर ७ ।  किरात चाड उधौली/उभौली (साकेला) सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम किरायाको सुम्निमा हल कोटेश्वरमा सम्पन्न भएको छ । किरात राई प्रज्ञा परिषदको आयोजना र किराया पुर्व अध्यक्ष यसोदा राइको आर्थिक

रेडियो कान्तिपुर नेशनल म्युजिक अ वार्ड मंसिर २७मा हुँदै

काठमाडौं : रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड यही मंसिर २७मा हुने भएको छ । अवार्डका बारेमा जानकारी गराउने उद्देश्यले आज राजधानीको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा अवार्डको मिति सार्वजनिक गरिएको

मेचु धि मालले ग रिन् भ्वा इस अ फ नेपालको ट प ८ मा पु¥ याउन य सरी अ पिल

धनकुटा  । मोरङको उर्लाबारीकी चेली मेचु धिमाल द भ्वाइस अफ नेपालको टप ९ मा परेकी छिन् । शुक्रबार प्रसारित भ्वाइस अफ नेपालमा उत्कृष्ट गीत प्रस्तुत गरेकी मेचु टप ९ मा

आ र्थिकरुपमा सञ्चारमाध्यम ब लियो बनाउनका लागि स मानुपातिक विज्ञापन नीति ल्याइएको : मन्त्री बास्कोटा

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चारमाध्यमको आर्थिक सवलीकरण अबको गन्तव्य हुनुपर्ने बताएका छन् । न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा आज पोखरामा आयोजित

नेपाल भ्र मण वर्षको सदस्य सचिवमा श्रेष्ठ नि युक्त

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० सचिवालयको सदस्य सचिवमा बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट आज श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरिएको

गायिका श्रेया राईको पू र्बेली मा रुनी गीत”ए क्ले बर”अ मिन नेसनल ए वार्डको म नोनयनमा ,भो ट यसरी गर्न सकिने

धनकुटा । धनकुटाको साबिक मुगा गाबिस(हाल:पाख्रिबास नपा) मा जन्मिएकी गायिका श्रेया राई भ्वाइस अफ नेपाल सिजन-१ मा टप ८ सम्म पुग्न सफल भएकी थिइन् । बाल्यवस्थादेखि नै सांगीतिक परिबेशमा हुर्केकी

धनकुटा लेडि जेसिज प्र स्तावितको आयोजना र प्रमिशाज क्रियशन धनकुटाको स हयोगमा गलैचा बुनाई तालिम स म्पन्न

धनकुटा, ६ मंसिर । शिप बिनाको मानिस अपुरो र अधुरो हुने  धनकुटामा धनकुटा लेडि जेसिज प्रस्तावितको आयोजना र प्रमिशाज क्रियशन धनकुटाको सहयोगमा संचालन गरिएको गलैंचा बुनाई तालिमको समापन कार्यक्रममा सहभागीहरुले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।