तामाङ घेदुङ साईप्रसको तेस्रो वार्षिकोत्सब सम्पन्न

साइप्रस।नेपाल तामाङ घेदुङ साईप्रसले अक्टोबर २७ तारिख आइतबार तेस्रो वार्षिकोत्सब मनाइएको छ । वार्षिकोत्सब लिमासोलस्थित गोर्खा किचन रेस्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरी मनाइएको हो । चौथो वर्षमा प्रवेश गरेको घेदुङ

म्याग्दीका तीनहजार बढी जनता कृ’षिबाटै आ’त्मनिर्भर

म्याग्दी। नेपालमा अझै पनि कृ’षि पे’शालाई सम्मानजनक पेशाको रुपमा अपनाउन न’सकिरहेको अवस्थामा म्याग्दीका दर्जन बढी गाउँका तीन हजारभन्दा बढी जनता कृ’षिबाट नै आ’त्मनिर्भर बनेका छन। चर्चित अन्नपूर्ण पदमार्गले छोएको म्याग्दी

देउसी भैलोबाट २८ लाख सङ्कलन, रकम गाँउको विकासको लागि ख’र्च गरिने

म्याग्दी : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिख, तल्लो शिख,फलाटे,स्वाँत र किन्दुबाट पोखरामा बसोवास गर्दै आएका व्यक्तिहरुको साझा संस्था शिख्तानी पुन समाज पोखराले गाउँको विकासका लागि पोखरामा देउसी

नेपालकै दोस्रो लामो पुल नि’र्माण पूरा

दाङ । नेपालकै दोस्रो ठूलो पुल निर्माणकार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम पूरा भएको हो । ८६०

रोप्ने बेलामा ख’डेरी र पाक्ने बेलामा व’र्षाद, खानेबेला भो’कमरी

काठमाडौं । वर्षेनी बाजुरामा भो’कमरी त भईरहन्छ नै, यो भने कात्तिकमै भो’कमरी हुने भएपछि यहाँका किसानहरु चि’न्तीत भएका छन् । जिल्लाका बुढीगंगा नदी वारपार बाहेकका खेतहरुमा आकाशे पानीको भरमा खेती

नेपाल संवतले नेपालीलाई ए’कतावद्ध हुन प्रेरणा प्रदान गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्ले नेपालीलाई ए’कतावद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीको नेपाल सम्वत् मौलिक सम्वत् भएको, नेपालबाट प्र’चलनमा ल्याइएको र प’रोपकारका कामबाट

तिहारको पाँचौं दिन आज भा’इटीका : शुभसा’इत बिहान ११:५५ बजे

काठमाडौं, १२ कात्तिक । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । य’मपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन

साउदीमा डिएक्सएन आबद्ध नेपाली ग्रुपको दीपावली शुभकामना आदानप्रदान

साउदी । साउदी अरेबियाको पूर्वी क्षेत्रका डिएक्सएन आबद्ध नेपाली ग्रुपले अक्टोबर २५ तारिख शुक्रबार दीपावलीको शुभकामना आदानप्रदान गरेको छ । दमामस्थित रोज रेस्टुरेण्टमा डिएक्सएन ग्रुप दमाम र अलखोबारद्वारा संयुक्तरूपमा साँस्कृतिक

सुनिताको तामाङ सेलो गाउन मन लाग्यो सार्वजनिक

काठमाण्डौ । तामाङ नायिका सुनिता लुङबाको` तामाङ सेलो गाउन मन लाग्यो´ गीतको बोलको भिडियोसहित सार्वजनिक गरिएको छ । भक्तपुरको सुर्यबिनायकस्थित शुभ कामना पार्टी प्यालेसमा बिहीबार पत्रकार सम्मेलन गरि भिडियो युट्युबाट सार्वजनिक

नेपाल सम्वत ११४० को अवसरमा धनकुटामा सम्मान तथा शुभकामना आदन प्रदान कार्यक्रम

विजय राई ,धनकुटा ।नेपाल सम्वत ११४० को अवसरमा धनकुटाको सिरान बजार यूवा समुह धनकुटा ६ को व्यवस्थापन तथा संयोजनमा नेवा पुच धनकुटाको आयोजनामा शुभ कामना ¥याली,शुभ कामना आदनप्रदान तथा सम्मान कार्यक्रम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।