प्रतिनिधिसभा बैठकमा आज पनि नाराबाजी

काठमाडौं, १५ असार । प्रतिनिधिसभा बैठकमा आज पनि अबरोध भएको छ । भिजिट भिषा प्रकरणमा बिगत एक महिना देखी हुदैँ आएको अबरोधले आज पनि निरन्तरता पाएको हो ।   राष्ट्रिय

इन्डोनेसिया बिरूद्द सानदार जीत निकाल्दै नेपाल सेमिफाइनलमा

काठमाडौं, १५ असार । लगातार तेस्रो जित निकाल्दै साबिक विजेता नेपाला एसिसी यु–१६ इस्ट जोन कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।   आइतबार मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले इन्डोनेसियाविरुद्ध

विराटनगर महानगर कार्यपालिका सदस्यको निधनमा श्रद्धाञ्जली सभा

विराटनगर । विराटनगर महानगरपालिका कार्यपालिका सदस्य सञ्जीवकुमार साहको स्मृतिमा महानगरले श्रद्धाञ्जलीसभा आयोजना गरेको छ । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलसहित विभिन्न वडाका वडाध्यक्षहरु,

धान दिवसका अवसरमा महानगरद्वारा सामूहिक रोपाइँ आयोजना

विराटनगर । २२ औं राष्ट्रिय धान दिवसको अवसर पारेर विराटनगर महानगरपालिकाले सामूहिक धान रोपाइँ आयोजना गरेको छ । महानगरको कृषि तथा पशुपंक्षी विकास शाखाले विराटनगर वडा नम्बर १६ को दरैयामा

झापा, मोरङ र सुनसरीबाट लागू औषध गाँजा र ब्राउन सुगर सहित ९ जना पक्राउ

विराटनगर, असार १५ गते । झापा, मोरङ र सुनसरीबाट लागू औषध गाँजा र ब्राउन सुगर सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १४ गते सुनसरीको बराहक्षेत्र नगरपालिका- ५

सुनसरीको रामधुनीमा मोटरसाईकल दुर्घटना हुंदा ३ जनाको मृत्यु,२ घाईते

सुनसरी, असार १५ गते । सुनसरीको रामधुनी नगरपालिका- ७ स्थितमा मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । असार १४ गते को. ३३

यी नदीमा पानीको बहाव उल्लेख्य बढ्ने, दर्जनौँ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आजदेखि आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। विशेषगरी कर्णाली, महाकाली र नारायणी

धनकुटामा राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने कार्यक्रम सम्पन्न

धनकुटी,१५ असार । धनकुटामा राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यालय प्रमुखबाट शुभकामना

सुनसरीबाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित एक जना पक्राउ

काठमाडौँ । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट शनिबार सशस्त्र प्रहरीले ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ । भारत घर बताउने ३५ वर्षीय गणेश शर्मालाई सशस्त्र प्रहरी

धान दिवसको उल्लास र अर्बौंको आयातको पीडा: खेतमा रोपाइँ, भान्सामा परनिर्भरता

काठमाडौं । आज असार १५, राष्ट्रिय धान दिवस। देशभरका किसान ‘छुपुछुपु हिलोमा धान रोपेर’ र दही-चिउरा खाएर यो दिवस मनाउँदै छन्। असारे भाकाको सुरिलो लयसँगै खेतका गह्राहरूमा रोपाइँको रौनक छाएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।