मुगुको सोरु गाउँपालिकाले ल्यायो ५७ करोड ः एकल पुरुष भत्ता देखि स्वयम्सेविका लाई मोवाईल सम्म

खड्क सुनार/मुगु, ११ असार । मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८२/०८३  को लागि ५७ करोड बढिको बजेट ल्याएको छ ।  सोरु गाउँपालिकाको १६ औं गाउँसभामा उपाध्यक्ष केशरबहादुर

पिपरपाती छोटी भन्सार पुनः सञ्चालन गराउन पचरौता नगर प्रमुखको कूटनीतिक पहल

इन्दीप कोइराला/बारा, ११ असार । लामो समयदेखि बन्द रहेको बाराको पिपरपाती छोटी भन्सार पुनः सञ्चालन गराउन पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंहले भारतको बिहार राज्य सरकारसँग उच्च तहको कूटनीतिक संवाद

लागुऔषध सहित ई रिक्सा चालक पक्राउ

रौतहट, ११असार । सीमावर्ती भारतीय बजारबाट लागु औषधसहित खरीद गरी ई रिक्सामा लुकाई छिपाई आएका चालक लाई रौतहट प्रहरीले पक्राउ गरेको छ।   जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर नगरपालिका–३

एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक जारी छ । दिउँसो १ बजेका लागि तय भएको बैठक समय परिवर्तन गरी ३ बजेलाई सारिएको थियो । बैठकमा विधान महाधिवेशनको तयारीबारे छलफल गर्ने

फाप्लु–बेनी पक्की सडक उद्घाटन, सोलुखुम्बुको विकासको यात्रामा नयाँ गति

सोलुखुम्बु, असार ११ । सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले फाप्लु–बेनी पक्की सडकको उद्घाटन गर्नु भएकाे छ। फाप्लु–बेनी खण्डको पक्कीकरण सम्पन्न भएसँगै स्थानीय जनताको दैनिक आवागमन सहज बन्नुका साथै

मोरङको रंगेलीमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ, असार ११ गते । मोरङको रंगेली नगरपालिका-८ दर्वेशा स्थितमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । असार १० गते दिउँसो खेत जोतेर बाटोमा निस्किदै गरेको प्रदेश १-०२-००३ त

सुनसरीको धरानबाट प्रतिबन्धित तथा नियन्त्रित औषधी ८ हजार ८ सय ७६ क्याप्सुल र ८ हजार ५ सय १७ ट्याव्लेट सहित एक जना पक्राउ

सुनसरी, असार ११ गते । सुनसरीको धरान उप-महानगरपालिका-५ देउरालीबाट प्रतिबन्धित तथा नियन्त्रित औषधी ८ हजार ८ सय ७६ क्याप्सुल र ८ हजार ५ सय १७ ट्याव्लेट सहित १ जना पक्राउ

चौबिसे गाउँपालिकाको गाउँ सभा शुरु

नारायण कुमार राई/धनकुटा,११ असार । चौबिसे गाउँपालिकाको १७ औ गाउँ सभा २१ करोड बराबरको पूँजिगत बजेट प्रस्ताव गर्दै मंगलबारबाट शुरु भएको छ । सभाले पालिकाले आर्थिक तथा न्यायीक समितिको प्रतिबेदन

याक्थुङ चलचित्र ‘थङ्’ काे शीर्ष गीतको रेकर्डिङ सम्पन्न

काठमाडौं । याक्थुङ लिम्बु भाषाको लघु चलचित्र ‘थङ्’ को शीर्ष गीत ‘थिङगानरेन् थङ्’को  रेकर्डिङ सकिएको छ । मंगलबार म्युजिक मिडिया ओपेरा रेकर्डिङ स्टुडियो काठमाडौमा रेकर्डिङ भएको हो । सागर केरुङ्को

मोरङ कारागारका कैदीको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका लागुऔषध मुद्दाका १ जना कैदीको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिका–२ का २४ वर्षीय उमेश दर्जीको मृत्यु भएको कारागारका जेलर गौरव



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।