एमालेले टुंग्यायो राष्ट्रिय सभा सदस्यको उम्मेदवार, कुन प्रदेशबाट को परे ?

काठमाडौं, पुस २३ । नेकपा एमालेले राष्ट्रिय सभाका उम्मेदवारहरु टुंगो लगाएको छ । एमालेले ६ जना उम्मेदवार उठाउने निर्णयसहित नाम टुंगो लगाएको हो । राष्ट्रिय सभामा एमालेले चर्चित नेतृ रामकुमारी

अनौठो संयोग :ओखलढुंगामा तीन बाबु-छोरा एउटै कार्यालयमा

ओखलढुंगा । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकामा तीन जना बाबु–छोरा एउटै कार्यालयमा सेवा गरिरहेका छन्। छोरा इश्वर पोखरेल र सन्तोष पोखरेल इन्जिनियर पदमा कार्यरत छन् भने उनका बुबा मित्रप्रसाद पोखरेल प्रशासनतर्फ

मेची राजमार्गको बहानन्दे–काबेली सडकखण्ड पुस २५ गतेदेखि बन्द हुने

ताप्लेजुङ, पुस २३ गते । मेची राजमार्ग अन्तर्गत बहानन्दे काबेली सडकखण्ड बन्द हुने भएको छ । पुस २५ गतेदेखि २८ गतेसम्म ४ दिनसम्म उक्त सडक खण्ड बन्द हुने भएको हो

काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले अदालतबाट पाए सफाइ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले परियारसहित सबैलाई सफाइ दिएको

प्रेमीबाटै किशोरी अविनाको हत्या

जनकपुरधाम । सिरहाको कर्जन्हा नगरपालिका-१ बाल्टियाकी १७ वर्षीया किशोरी अविना वैधको हत्या आफ्नै प्रेमीबाट भएको खुलेको छ । घटना भएको एक महिनापछि मंगलबार अविनाको हत्यामा संलग्न धनुषा क्षिरेश्वर नगरपालिका-३ बस्ने

भोजपुरबाट एमाले सचिव शेरधन राईको एकल नाम सिफारिस

भोजपुर । नेकपा एमाले भोजपुरले फागुन २१ को प्रतिनिधिसभा चुनावका लागि भोजपुरबाट एमाले सचिव शेरधन राईको एकल नाम सिफारिस गरेको छ ।

धादिङ र धनकुटालाई एभोकाडोका माध्यमले जोड्ने हेमराज छत्कुली

जीवनप्रसाद राई,धनकुटा । ज्वालामुखी गाँउपालिका धादिङका हेमराज छत्कुली पेशाले बिकासकर्मी हुन । खानेपानी, ग्रामिण बिकासमा लामो अनुभव बोकेका उनी राजनीतिक क्षेत्रमा समेत क्रियाशिल छन । नेपालमा अक्सर राजनीति गर्नेहरु उत्पादनशील

बेलबारीमा श्रीमान-श्रीमतीको २२ दिनको अन्तरमा मृत्यु

बेलबारी । मोरङ्को बेलबारी ११ लक्ष्मीमार्गमा एउटा अनौठो संयोग जुरेको छ । श्रीमतीको मृत्यु भएको २२ दिनमा श्रीमानको समेत मृत्यु भएको छ । गत मङसिर २५ गते श्रीमती लिलादेबी थापाको

लेटाङमा बसले ठक्कर दिएका जाँतेका थापाको उपचारका क्रममा मृत्यु

लेटाङ। मदन भण्डारी राजमार्ग अन्तर्गत लेटाङ ५ थापा चौक अगाडि भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका लेटाङ ९ जाँते का ५५ वर्षीय योगेन्द्र थापाको उपचारका क्रममा निधन भएको छ। प्र।

धनकुटाका इन्द्रमणि पराजुली कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त

धनकुटा । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा इन्द्रमणि पराजुली नियुक्त भएका छन् । मंगलबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुर्नगठन गर्दै पराजुलीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।