काठमाडौँको शङ्खरापुरमा बस दुर्घटना

काठमाडौ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना भएको छ । आज साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्गलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कदै गरेको बा४ख ८७८८ नम्बरको महानगर यातायात बस

लेटाङमा नेकपाको कार्यकर्ता भेला ,वैचारिक प्रशिक्षण मार्फत संगठन सुदृढीकरणको प्रतिबद्धता

लेटाङ,२३ पुस । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लेटाङ नगरकमिटिद्वारा आयोजित कार्यकर्ता भेला तथा वैचारिक प्रशिक्षण कार्यक्रम लेटाङ–९ स्थित आदिवासी जनजाति महासंघको सभाहलमा सम्पन्न भएको छ। पार्टी संगठन सुदृढीकरण, वैचारिक स्पष्टता

राष्ट्रियसभा सदस्यमा सुनिल थापा निर्विरोध निर्वाचित

धनकुटा । राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित भएका छन् । अन्य दलबाट उम्मेदवारी नपरेपछि उनी निर्विरोध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित भएको औपचारिक

इलाका प्रहरी कार्यालय हेदाङ्ना संखुवासभाको नवनिर्मित कार्यालय भवनको समुद्‍घाटन

संखुवासभा, पुस २३ गते । संखुवासभाको मकालु गाउँपालिका-३ स्थितमा रहेको इलाका प्रहरी कार्यालय हेदाङ्ना संखुवासभाको नवनिर्मित कार्यालय भवनको समुद्‍घाटन भएको छ । पुस २३ गते आयोजित कार्यक्रमका विच कोशी प्रदेश

धनकुटामा दुई जना मृत फेला

धनकुटा,२३ पुष । धनकुटामा दुई जना मृत फेला परेका छन् । हिजो राती करिब ९ बजे जिल्लाको सहिदभूमि गाउंपालिका ७ फुर्केडाडा स्थित गैरिगाँउ बस्ने अन्दाजी ४४ बर्षिय पुर्णिमा मगर सानो

मोरङ र सुनसरीबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ६ जना पक्राउ

विराटनगर, पुस २३ गते । मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जना पक्राउ परेका छन् । मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले पुस २२

पाथीभराबाट पाँच महिनामा एक करोड ६४ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट चालु आर्थिक वर्षमा १ करोड ६४ लाख १५ हजार ६ सय रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको

झापामा मृत भेटिएको हात्तीको सुँडमा ताजा चोट

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ डाँडागाउँमा एक भाले हात्ती मृत अवस्थामा फेला परेको छ। मृत हात्तीको सुँडमा आलो (भर्खरै लागेको) चोट देखिएको छ भने अगाडिको बायाँ खुट्टा र पेटमा पुराना

एमालेले राष्ट्रिय सभा सदस्यमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पठाउने

काठमाडौ । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पठाउने भएको छ । बुधवार मनोनयन हुने लुम्बिनी प्रदेशको महिलातर्फ उनलाई पठाउने निश्चित भएको एमालेका एक नेताले जानकारी

झापाको बिर्तामोडबाट लागुऔषध सहित एक जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–१, सूर्यनगर टोलस्थित काली मन्दिर नजिकबाट लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन्। २२ गते दिउँसो करिब १ः३० बजे लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।