कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा मानबहादुर लिम्बु

विराटनगर । कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु नियुक्त भएका छन् । मंगलबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुर्नगठन गर्दै लिम्बुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् । नवनियुक्त मन्त्री लिम्बु नेपाली कांग्रेसको

नेकपा एमाले कोशी प्रदेशको संयोजकमा शेरधन राई

काठमाडौं, पुस २२ । नेकपा एमालेले प्रदेश तथा निर्वाचन संयोजक तोकेको छ। आज सम्पन्न सचिवालय बैठकले प्रदेश र निर्वाचन कार्यको समन्वय गर्ने गरी विभिन्न नेताहरूलाई जिम्मेवारी तोकेको उपमहासचिव लेखराज भट्टले

रेड जोनमा मन्त्रीद्वय घिसिङ र गुप्ताः प्रधानमन्त्री कार्कीले मागिन् राजीनामा

काठमाडौं, २२ पुस । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आवद्ध भएर गतिविधिमा संलग्न भएका मन्त्रीद्वय कुलमान घिसिङ र बब्लु गुप्ताको राजीनामा मागेकी छन् । प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्मा हाल घिसिङ

लागूऔषध सहित युवायुवती होटलको कोठामा पक्राउ

दमक, २२ पुष । झापाको दमक–८ स्थित एक होटलको कोठाबाट प्रतिबन्धित लागूऔषधसहित तीन जना युवायुवतीलाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध कारोबार हुँदै आएको भन्ने गोप्य सूचनाका आधारमा गरिएको छापामार अभियानका

दमकको होटलबाट तीन जना पक्राउ

झापा । दमक ८ स्थित एक होटलबाट प्रहरीले तीन जना युवायुवतीलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको छ । लागूऔषधको कारोबार हुँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले त्यहाँँ छापा मारेर नगद

लेटाङमा बसले ठक्कर दिँदा एक जना गम्भीर घाइते

लेटाङ । मदन भण्डारी राजमार्गअन्तर्गत लेटाङ ५ थापा चौक अगाडि आज भएको सवारी दुर्घटनामा लेटाङ–९ जाँतेका ५५ वर्षीय योगेन्द्र थापा गम्भीर रूपमा घाइते भएका छन्। प्र. १–०१–००१ ख ४७०७ नम्बरको

इटहरीमा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी

इटहरी । इटहरी ६ स्थित आइतबारेमा मंगलबार (आज) बिहान आगलागी हुँदा पाँच वटा पसलमा क्षति भएको छ । इटहरी उपमहानगरपालिकाको दमकल जेनजी आन्दोलनमा आगजनी हुँदा प्रयोगविहीन अवस्थामा रहँदा आगो झनै

झापा, मोरङ, सुनसरी र भोजपुरबाट प्रतिबन्धित औषधी, ब्राउन सुगर र गाँजा सहित ७ जना पक्राउ

विराटनगर, पुस २२ गते । झापा, मोरङ, सुनसरी र भोजपुर जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी, ब्राउन सुगर र गाँजा सहित ७ जना पक्राउ परेका छन् । झापाको इलाका प्रहरी कार्यालय

झापामा टिपर र अटो रिक्सा आपसमा ठोक्किँदा चार जना घाइते

झापा । झापाको हल्दिवारी गाउँपालिकामा टिपर र अटो रिक्सा आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। हिजो साँझ करिब ५ः५० बजे हल्दिवारी–२ स्थित रामलाल चोकमा शम्भु चोकबाट पाराखोपीतर्फ जाँदै गरेको

एमाले सचिवालय बैठक सुरु

काठमाडौं, २२ पुस । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय, च्यासलमा बैठक सुरु भएको हो । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।