एमाले महालक्ष्मी नगरको अध्यक्षमा कार्की विजयी

धनकुटा, ६ बैशाख । नेकपा एमाले महालक्ष्मी नगर कमिटीको अध्यक्षमा कमल कार्की निर्वाचित भएका छन् । नगरको दोस्रो अधिवेशनमा आज भएको मतदानबाट ११७ मत प्राप्त गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका

धनकुटाकी चुनकुमारी हत्या प्रकरणका संग्लग्नलाई पक्राउ गर्ने प्रहरी निरीक्षक कुँवर र प्रहरी सहायक निरीक्षक कार्की सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर, बैशाख ६ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी निरीक्षक दिवस कुँवर र प्रहरी चौकी अमाहीवरयातीमा कार्यरत प्रहरी सहायक निरीक्षक नवराज कार्कीलाई २०८१ साल

धनकुटाका सीमान्तकृत आठपहरिया समुदायले बिसु अर्थात बैशाखे चाड मनाउँदै

धनकुटा,६ बैशाख । धनकुटाको सिमान्तकृत आठपहरिया समुदाय बिसु अर्थात बैशाखे चाडमा रमाइ रहेका छन् । बिसु चाड किराँत आठपहरिया समुदायको बर्षकै पहिलो अर्थात जेठो चाड हो । परिवार र समुदायमा

प्रेम प्रस्ताव अस्विकार गर्दा गोली प्रहार

बुटवल । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा आज बिहान होटल सञ्चालिका २९ वर्षीया टिका विष्ट क्षेत्रीमाथि गो’ली ‘प्र’हार भएको छ। होटल खोलेर सरसफाइ गर्दै गर्दा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका युवकले गो’ली

उदयपुरमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१४ साउने बस्ने बर्ष ४८ को रामकुमार थापा मगर रहेको

झापा, मोरङ र सुनसरीबाट लागूऔषध ब्राउनसुगर सहित १० जना पक्राउ

विराटनगर, बैशाख ६ । झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट बैशाख ०५ गते लागूऔषध ब्राउनसुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरी

रुकुम पुर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा मातृत्व जोगाउने अभियान

रुकुम । कल्प इम्पावर वेमेन नेपालले चैत्र २८ गते देखि २०८२ साल बैसाख ३ गते सम्म पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्वमा मातृत्व जोगाउने अभियान “भुपेन्द्रा बुढा स्मृति क्यापिएँन सी-क्याप” संचालन

सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी

काठमाडौँ । सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्ष कमला पन्थी विजयी भएकी छिन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

काठमाडौं, ६ बैशाख । यस पटक विश्वको सबैभन्दा प्रतिष्ठित फोटो पत्रकारिता पुरस्कार ‘वर्ल्ड प्रेस फोटो अफ द इयर २०२५’ को उपाधि एक प्यालेस्टिनी बालकको तस्बिरलाई दिइएको छ, जसले गाजा युद्धको

अफगानिस्तानमा अमेरिकाले छाडेका लाखौं हतियार आतंकवादीका हातमा

काबुल, ६ बैशाख । अफगानिस्तानमा तालिबानले प्राप्त गरेका आधा मिलियन हतियारहरू आतंकवादी समूहहरूलाई बेचेको खुलेको छ ।   बीबीसीका अनुसार ती मध्ये कतिपय हराएको, अझै नियन्त्रणमा राखिएको भए पनि धेरै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।