गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरीमा हालसम्मकै धेरै यात्रु आवागमन

काठमाडौं, फागुन १९ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरी महिनामा हालसम्मकै धेरै यात्रु आवागमन भएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबू तिवारीले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको विवरणअनुसार, फेब्रुअरी २०२५ मा कुल

सिभिल अस्पतालका संचालक साह पक्राउ

रौतहट, १९ फागुन । चन्द्रनिगाहपुरमा रहेको सिभिल अस्पताल प्रालिका सञ्चालकमध्येका एकजना पक्राउ परेका छन् । गत शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल अनुगमन गर्ने क्रममा सो अस्पताल मापदण्डविपरीत सञ्चालन

२० लाखभन्दा बढी बच्चाहरुको ज्यान बचाएका रक्त प्लाज्मा दाता जेम्स ह्यारिसनको मृत्यु

काठमाडौँ । विश्वका सबैभन्दा धेरै रक्तदाताहरू मध्ये एक जेम्स ह्यारिसनको मृत्यु भएको छ । उनको रक्त प्लाज्माले २० लाखभन्दा बढी बच्चाहरूको ज्यान बचाएको बीबीसीले उल्लेख गरको छ । जेम्स ह्यारिसनको

‘ब्लू घोस्ट’ सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण

काठमाडौँ । फायरफ्लाइ एयरोस्पेसको चन्द्र अभियान ब्लू घोस्ट सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको छ । अवतरण चन्द्रमाको मारे क्रिसियम क्षेत्रमा भएको थियो । यो मिसन चन्द्रमाको यो अदृश्य भागमा अवतरण

एनआरएनएको एकता महाधिवेशनप्रति सरकारको सहयोग, तोकियो सरकारी प्रतिनिधि

काठमाडौँ । शेष घलेको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन परराष्ट्र मन्त्रालयले पत्राचार गरेको छ । सर्वोच्च अदालतको परमादेश र फैसला कार्यान्वयन निर्देशनालयले हालै गरेको पत्राचारका आधारमा

बुफोनको उपस्थितिमा केपी ओली कपको फाइनल हुदै, आर्मी र मछिन्द्र भिड्दै

काठमाडौँ । केपी ओली कपको आज फाइनल खेल हुदै छ ।  दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने फाइनलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधिका लागि भिड्दै छन् । मछिन्द्र

तेह्रथुमको आठराई चुहानडॉडा स्थित घोडेटार सामुदायिक वनमा लागेको भीषण आगलागी नियन्त्रणमा

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडॉडा स्थित घोडेटार सामुदायिक वनमा लागेको भीषण आगलागी अहिले नियन्त्रणमा आएको छ । आइतबार बिहान करीब ८ बजे तमोर नदि किनारबाट आएको आगो चुहानडॉडाको

नेकपा एमाले छथर जोरपाटीको अध्यक्षमा चन्द्र सुब्बा सर्वसम्मत

नारायण कुमार राई/धनकुटा, १८ फागुन । नेकपा एमाले छथरजोरपाटी गाउँपालिका धनकुटाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट चन्द्र सुब्बाको अध्यक्षतामा ५५ सदस्यीय नयाँ गाउँकमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

धनकुटा नगरपालिकाको ३ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा

नारायण कुमार राई/धनकुटा,१८ फागुन । धनकुटा नगरपालिका वडा नं.३ लाई पूर्ण खोप सुनिश्ति वडा घोषणा गरिएको छ । यस अघि दुई पटक पूर्ण खोप सुनिश्चित घोषणा भएको धनकुटाले आगामी २०८२

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् फागुन १९ गते सोमवारको राशिफल

श्री शाके १९४६ बि स २०८१ साल फागुन १९ गते सोमबार इश्वी सन २०२५ मार्च ३ तारीख फाल्गुन शुक्लपक्ष चतुर्थी तिथी रेवती नक्षत्र पश्चात अश्विन नक्षत्र शुक्ल योग वणिज करण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।