आफू कसैलाई पराजित गर्न र ‘रिटाएर’ गर्न तथा असक्षम घोषण गर्न पार्टी सभापति पदमा उम्मेदवरीको घोषणा नगरेको ; निधि

काठमाडौँ, ११ भदौ ।नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दै सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । उहाँले नेता कार्यकर्तासँग भेटघाटका

व्यवसाहिक बाख्रा पालन बाट करोडको आम्दानी !

तोलाकान्त बगाले, वालिङ, ११ भदौ। स्याङ्जाका गल्याङ नगरपालिका– ७ सिरौसाका २९ वर्षीय गङ्गाधर पाठकले विदेशमा आठ वर्ष श्रम गर्नुभयो । कलिलै उमेरमा विदेशी भूमिमा पसिना बगाउनुभएका उहाँलाई आफ्नै गाउँठाउँमा व्यवसाय

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार रु एक खर्ब ५० अर्ब बढीको आयात

काठमाडौँ, ११ भदौ ।चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्ब बढीको आयात गरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव (२०७८÷०७९) को पहिलो महिनाको तथ्याङ्कअनुसार रु एक

रातिदेखि परेको अविरल वर्षाका कारण प,हिरामा तीन बेपत्ता, एकको उद्धार

नवलपुर, ११ भदौ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोटमा प,हिरो खस्दा तीन बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा आज बिहान खसेका प,हिरामा परी तीन

महाधिवेशन प्रक्रियामा देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पहल

काठमाडौँ, ११ भदौ । नेपाली काँग्रेसको संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियामा देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पहल गर्ने भएको छ । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज बसेको संस्थापन

उपमहानगरपालिकाको आन्तरिक आयमा वृद्धि

गोदावरी, ११ भदौ कैलालीस्थित धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ०७६÷७७ मा उपमहानगपालिकाले आन्तरिक स्रोतबाट रु १४ करोड ५४ लाख ७३ हजार दुई सय ७१

हिलो सडकमा हिँडन बाध्य नगरवासी नगर क्षेत्रका सडक डु,बानमा

राजविराज, ११ भदौ । ढल निकासको उचित व्यवस्था नभएका कारण सामान्य झरी परेको बेलामा पनि सप्तरीको राजविराज नगरपालिका क्षेत्रका सडक डुबानमा पर्ने गरेका छन् । सडक डुबानका कारण नगरवासीलाई आवतजावत

कांग्रेसमा प्रवेश गरेका पोखराका पर्यटन व्यवसायी लाई सभापति देउवाद्वारा स्वागत

काठमाडौँ, ११ भदौ । पोखराका पर्यटन व्यवसायी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेक छन्। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आज बिहान उहाँहरुलाई सदस्यता प्रदान गरी पार्टीमा प्रवेश गराउनुभएको हो

लिफ्टिङ प्रविधिमार्फत ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा खानेपानी पुर्याउने

फुङ्लिङ, ११ भदौ । लिफ्टिङ प्रविधिमार्फत ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा खानेपानी पु¥याइने भएको छ । गत आर्थिक वर्षदेखि सुरुआत भएको खानेपानी आयोजनाका काम सुचारु गर्न दुई पक्षबीच पाँचबुँदे सहमति भएसँगै

एमालेसँगको एकता अल्पकालीन सम्झौता मात्र थियो;लीलामणि पोखरेल

भादगाउँ, ११ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समितिका सदस्य लीलामणि पोखरेलले नेकपा (एमाले) सँगको तत्कालीन पार्टी एकता रणनीतिक योजनानुसार भएको बताउनुभएकोे छ । उहाँले बिहीबार साँझ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।