कृषि

धनकुटामा माटो परिक्ष,ण शिविर

धनकुटा खबर, २८ फागुन । धनकुटा नगरपालिकाको आयोजनामा आज बुधबारबाट धनकुटा नगरपालिकामा २ दिने माटो परिक्षण शिविर शुरु भएको छ । धनकुटा नगरपालिका परिसरमा सञ्चालन भएको शिविरको धनकुटा नगरपालिकाका प्रमुख

एक सिजनमै अढाईलाख सम्म आम्दानी दिने एभोकाडोको बोट (भिडियो सहित)

धनकुटा । धनकुटाका एक किसानले एउटा एभोकाडोको बोटको डेढ लाख रुपैयामा बिक्रि गरेका छन् । धनकुटा नगरपालिका वडा नम्बर चार स्कुल डाँडाका कृषक राजकुमार तामाङ्गको बारीमा लगाएको करिब २५ बर्षे

विदेशमा दुःख गर्नुभन्दा स्वदेशमै भ,कारो सो,हर्नु जाती

टीकाबहादुर बस्नेत, दाङ । जाँगर भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दाङको तुलसीपुर–६ का डाँगी दम्पत्ती बन्नुभएको छ । बैदेशीक रोजगारीका लागि २० वर्ष भारतका विभिन्न सहरमा

मोरङमा भे,टियो नब्या,इकनै दैनिक ५ लिटर दुध दिने कोरली बाछी (भिडियो सहित)

उर्लाबारी । मोरङका एक किसानले पालेको कोरली बाछीले दुध दिन थालेको छ । नब्याई दूध दिन थालेको सो बाछीले बिहान बेलुकी गरेर ५ लिटर दुध दिंदै आएको छ । मोरङ

पशुधन सु,रक्षाका लागि धनकुटाको पाख्रीबासमा महामा,री जन्य रोगविरु,द्धको खोप लगाईदै

धनकुटा खबर, फागुन १ । धनकुटाको पाख्रीबास नगरपालीका मा १० ओटै वडामा भेडा, बाख्रा, च्याङग्रामा लाग्ने महामा,री जन्य रोग पि.पि आरविरुद्ध को खोप अभियान कार्यक्रम सञ्चालन भइरहेको छ । अाज

२१९ जना किसानको सामाग्री पाख्रीवासको कृषि मेला प्रदर्शनीमा, उत्कृष्टलाई भोली पुरस्कृत गरिने

धनकुटा खबर, माघ २७ । धनकुटाको पाख्रीवासमा सञ्चालित नगर स्तरीय कृषि मेला प्रदर्शनीको आज सम्म ४ सय बढीले अवलोकन गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गरी

दूधको मूल्यमा वृद्धि

दूधको मूल्यमा वृद्धि हुने भएको छ । राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज, नेपाल कास्कीले १ फागुनदेखि लागू हुने गरी दूधको मूल्य बढाउने निर्णय गरेको हो । जसअनुसार

भ्रमण वर्षलाई लक्षित गर्दै धनकुटाको पाख्रीबासमा कृषि मेला शुरु

धनकुटा खबर, माघ २६ । किसानहरुलाई कृषी सम्वन्धि नयाँ प्रविधिको वारेमा जानकारी गराउने लक्षका साथ धनकुटाको पाख्रीबासमा आजदेखी कृषि मेला प्रद्धर्शनी शुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई

तरकारी जोन धनकुटामा ५० प्रतिशत अनुदानमा मिनिटिलर, दु’रुपयोग गरे का’रबाही

विकास घिमिरे, धनकुटा खबर, १७ माघ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्यन इकाई तरकारी जोन सिंधुवा धनकुटाले ६१ थान मिनिटिलर ५० प्रतिशत अनुदानमा कृषक समुहलाई वितरण गर्ने लक्ष्य अनुसार आज

बजारीकरणले हैरान बनायो !

धनकुटा खबर । कृषि क्षेत्रको बजारीकरणको समस्याले गर्दा किसान देखि व्यापारीहरु सम्मले हैरान बनाएको आज धनकुटाको सिंधुवामा प्रधानमन्त्री कृषि आधुनिकी करण परियोजना कार्यन्यन इकाईले गरेको कृषक व्यापारी तथा सरोकार वालाहरु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।