कृषि

लहलहाउँदो मकै किराले स खाप पारेपछि किसानको पिरोलो

महोत्तरी, जेठ ११ गते । घामपानी नभनी गरेको मेहेनतले लहलहाएका मकैको बोटले दिएको खुशी महोत्तरीका किसानका अनुहारमा धेरै टिक्न सकेन । सुत्ला चेप्न लागेकादेखि भर्खरै हुर्कँदै गरेका बोट किराले सखाप

‘राहत होइन मकैमा लागेको फौजी किरा मा र्ने वि,षादी देऊ’

धनकुटा खबर । धनकुटामा अमेरीकन फौजी किराले मकै बालि सखाप बनाए पछि किसान लाई चि,न्ताले पिरोलेको छ । अघिल्लो बर्ष बाट धनकुटामा प्र,कोपकै रुपमा देखिएको यो रोगले यो बर्ष समेत

चारोको अ,भाव भएपछि कुखुराले कुखुरा खाँ’दै, ३ करोड बढीको कुखुरा जम्मा

पाँचथर,जेठ ६ । ल,कडाउनका कारण पाँचथरमा अहिले कुखुराको मासु ख,पत नहुँदा कुखुरापालक कृषक तथा पोल्ट्रीफार्म डिलरहरु स,मस्यामा परेका छन् । ल,कडाउनको समयमा मात्रै रु तीन करोडको कुखुरा अहिले जाममा परेको

धनकुटाको पाख्रीबासमा कफी, एवोकाडो र तेजपात खेतीको तयारी

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका ८ को विभिन्न स्थानमा कफी, एवोकाडो र तेजपात खेतीका लागि तयारी थालिएको छ । जसका लागि अहिले वडा कार्यलयको समन्वयमा किसानहरु सँग आवश्यक छलफल

अमेरिकन फौजीकिरा निय,न्त्रणका लागि वि,षाधि र स्प्रे ट्यांकी उपलव्ध गराईयो

धनकुटा खबर, वैशाख २९ । अमेरिकन फौजी किरा नि,यन्त्रणका लागि आज धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ९ का किसानहरुलाई गाउँपालिकाले वि,षाधि, हाते स्प्रे र स्प्रे ट्यांकी उपलव्ध गराएको छ ।

फौजिकिराले मकैबाली स,खाप पार्न थालेपछि पाख्रीवास नगरपालिकाले चाल्यो यस्तो कदम

धनकुटा खबर । धनकुटाको पाख्रीबास नगरपालिकाले मकै बालीमा लाग्ने फौजिकिरा नि,यन्त्रणका लागि फौजिकिरा प्र,कोप क्षेत्रमा वि,षादि छर्कन सुरु गरेको छ । नगरपालिकाको वाडा नं १ सान्ने साबिक १,२,३, वडाहरुमा कृषकले

अज्ञात रोगले धनकुटामा धमाधम म,र्दै ब,ङ्गुर (भिडियो सहित)

धनकुटा । अज्ञात रोगले धनकुटाका एक कृषको ५९ बङ्गुरका पाठापाठी र माउ म,रेका छन् । धनकुटाको साँघुरीगढी गाँउपालिका वडा नम्बर पाँच ओख्रेका बङ्गुरपालक कृषक जीवन थापा मगरका बङ्गुर म,रेका हुन्

धनकुटामा ‘क्लपरुट’ रोगको उपचार अनुसन्धान सुरु

धनकुटा खबर । जरा कु,हिने रोगका कारण बन्दा कोपी बालीले उत्पादन कम दिन थाले पछि धनकुटाको छथरजोरपाटी गाउँपालिको सिधुवामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्यन इकाई तरकारी जोनले ‘क्लपरुट’ नामक

किसानलाई मकैको विउँ वितरण

धनकुटा खबर, ३ चैत । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ४ का तल्लो भेगमा रहेका २ सय ४० घर परिवारलाई मकैको विउँ वितरण गरिएको छ । सुख्खा ग्र,स्त क्षेत्र परेका

धनकुटामा चैते धान खेति सुरु

धनकुटा खबर, २ चैत । धनकुटाका किसानहरु चैते धान खेतिमा व्यस्त भएका छन् । धनकुटाका बेंसी तथा फाँटहरुमा धान खेति गर्न सुरु भई सकेको छ । धनकुटाको छथरजोरपाटी गाउँपालिका कृषक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।