धनकुटा सेरोफेरो

धनकुटाबाट प्रतिबन्धित औषधी सहित पांच जना पक्राउ

धनकुटा , १२ पुस । धनकुटाका विभिन्न स्थानबाट प्रतिबन्धित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका ७ का बिजय मल्लिक, रविन मल्लिक, धनकुटा-६ का

धनकुटाका यी स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,११ पुष। धनकुटाका केही स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने भएको छ । महालक्ष्मी नगरपालिकाको अर्खौले, जितपुर बजार,याङ्पाङ, ढोडे,आन्द्रुङ,हलेदे र बैकुन्ठे लगायतका स्थानहरुमा भोलि बिहान ९ बजेदेखि सांझ ५ बजे

धनकुटामा नेकपाबाट प्रत्यक्ष तर्फ ६ र समानुपातिक तर्फ ४ जना उम्मेदवार सिफारिस

धनकुटा,११ पुष । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले धनकुटामा उम्मेदवारका लागि नाम सिफारिस गरेको छ । नेकपाले प्रत्यक्षतर्फ धर्मराज पौडेल ,शम्भु राई ,टेकनाथ (टी.एन.)

नेकपाको धनकुटामा हुने एकता सन्देशसभा भीम रावल नआउने भएपछि स्थगित

ईश्वर थापा/धनकुटा, ११ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पुस १३ गते धनकुटा सदरमुकाममा गर्ने भनिएको एकता सन्देश सभा स्थगित भएको छ। आसन्न निर्वाचनका लागि उम्मेदवार छनौट सहितका तयारीमा

नेपाली कम्युनिष्ट पार्टी धनकुटाको एकता सन्देश सभा कार्यक्रम पुस १३ गते हुने, भीम रावलले सम्बोधन गर्ने

धनकुटा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी रुपमा सञ्चालन गरिरहेको एकता सन्देश अभियान अन्तर्गत धनकुटामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीले पुष १३ गते धनकुटा सदरमुकाममा एकता

क्यान्सर पीडित छोरा बचाउन निर्माण व्यवसायी संघ धनकुटाका सदस्य श्रेष्ठले गरे सहयोगको अपिल

धनकुटा । निर्माण व्यवसायी संघ धनकुटाका सदस्य विजय श्रेष्ठका छोरा दाँतको क्यान्सरबाट पीडित छन् । उनको हाल भारतको दिल्लीस्थित अस्पतालमा उपचार भइएरहेको परिवारले जनाएको छ । उपचार प्रक्रिया लामो तथा

धनकुटाको श्री आधारभूत विद्यालय पारिपात्लेका बिद्यार्थीलाई रोटरी क्लब अफ पशुपतीद्वारा ७० थान न्यानो कपडा वितरण

धनकुटा । रोटरी क्लब अफ पशुपती काठमाण्डौले धनकुटा नगरपालिका–१० मा अवस्थित श्री आधारभूत विद्यालय पारिपात्लेका बिद्यार्थीलाई जाडोमा लगाउने ट्रयाक सुट बितरण गरेको छ । मंगवार एक कार्यक्रम आयोजना गरी क्लबले

धनकुटाका यी स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,९ पुष। धनकुटाका केही स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गतको ११ के .भि.जितपुर फिडर अन्तर्गत महालक्ष्मी नगरपालिका ७ जितपुर बजारमा

धनकुटाको पाख्रीवासमा लचिलो सोलार प्यानलबाट पानी तान्ने प्रविधिको नमूना परिक्षण

धनकुटा । धनकुटाकाे पाख्रीवास नगरपालिका वडा नं ८ मुगामा लचिलाे साेलार प्यानलबाट पानी तान्ने प्रविधिकाे नमूना परिक्षण गरिएकाे छ । कृषि विज्ञ जीवन कुमार राईकाे पहल तथा नेपाल विज्ञान तथा

ऐेतिहासिक र साँस्कृतिक सम्पदाको संरक्षण गर्न नेपाली सेनाले ‘विजयपुरगढी–सांगुरीगढी दौड’ तथा पदयात्रा गर्ने

धनकुटा । धनकुटा र सुनसरीकाे ऐतिहासिक तथा साँस्कृतिक सम्पदाकाे संरक्षण एवम् प्रवर्दनका लागि नेपाली सेनाले ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।