मनोरञ्जन

राई बान्तवा भाषाको गीत “सोम्तुक आन्चो” सार्बजनिक

धनकुटा । भोजपुरको हतुवागढी गाउंपालिका-६(साविक होम्तॉंग-१) मा जन्मघर भइ हाल पढाइको शिलसिलामा जापानमा रहेका साहित्यकार म्यामराज खिम्दुंग राईको शब्द रहेको राई बान्तवा भाषाको गीत’सोम्तुक आन्चो’ युट्युब मार्फत सार्बजनिक गरिएको छ

नवगायिका सुष्मा उत्कृष्ट पाँचमा

काठमाडौं । सर्लाहीकी सुष्मा सुनुवार स्टार वान इन्टरटेनमेन्टद्वारा आयोजित नेपाल म्युजिक एन्ड फेसन अवार्ड-२०२१ मा नवगायिका विधा अन्तर्गत उत्कृष्ट पाँचमा परेकी छन् । उनी सय जनामध्येबाट उत्कृष्ट पाँचमा छानेकी हुन्

” पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४” को लागि आवेदन फाराम बन्द हुन अब मात्र ५ दिन बॉंकी

धनकुटा । टिन्ज कृउ  डान्स सेन्टर र सरस्वती युवा क्लब धनकुटाको संयुक्त आयोजनामा हुन गइ रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को लागि फाराम खुल्ला गरिसकेको छ ।

कालिम्पोंगबाट नेपाल आएर मेरिनाले गाइन् “उडी जाने बनचरीको” (भिडियो)

धनकुटा । गीत-संगीत,साहित्यलाई न कुनै सीमाले नै छेकिन्छ न त दूरीले नै । हुन त भारत जन्मभूमि भइ नेपाली गीत-संगीत र साहित्यलाई यो स्थानसम्म ल्याइ पुराउनमा थुप्रै अग्रज कलाकार,स्रष्टाहरुको अतुलनिय

होलीमा रमाइलो

विराटनगर, नेपालीहरुको उल्लासपूर्ण चाड होली पर्वको अवसरमा आज यहाँ युवायुवती एकआपसमा रङ दलेर रमााईलो गरिरहेका छन् । देशमा शान्ति र सद्भाव फैलाउने उमङ्गको रङ्गिलो होली पर्व हरेक वर्ष फागु शुक्लपूर्णिमाका

अस्मिता र विशालको “माया पलायो” गीत सार्वजनिक (भिडियो सहित)

शर्मिला राई, धनकुटा । नेश्नल ईन्टरटेन्मेण्ट अवार्ड प्राप्त गीत “माया पलायो” सार्वजनिक गरिएको छ । लोक-पप गीत अन्तर्गत बेस्ट लिरिक्स अवार्ड हात पार्न सफल उक्त गीत धनकुटा खवरको अफिसियल युट्युव

‘बेनीको बजार,जता मायाँ उतै छ नजर….’ गीतका गायक श्रेष्ठको निधन

गलेश्वर। म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ

“चट्ट कपाल कोरेर” बोलको भिडियोमा ‘कमेन्ट्स गर्नुहोस्-पुरस्कार जित्नुहोस्’ को नतिजा सार्बजनिक

धनकुटा । चट्ट कपाल कोरेर” बोलको गीतमा कमेन्ट गरेका मध्ये कमेण्टमा वढी लाईक प्राप्त गर्दै पुरस्कार जित्नेहरुको  नाम आज सार्वजनिक गरिएको छ । विजेताहरुको नाम धनकुटा खवर मार्फत नै सार्वजनिक

अधिरा फिल्मस् प्रा.लि.को आयोजनामा ‘मिस फेस अफ’ नेपाल २०२१ (सिजन – १) हुंदै,आवेदन खुल्ला

काठमाडौं – अधिरा फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागेको ‘मिस फेस अफ’ नेपाल २०२१ (सिजन – १) को आवेदन खुलेको छ । यो अन्तराष्ट्रिय स्तरको प्रतियोगिता हुने बताईएको छ। शुक्रबार ललितपुरको

पुर्वाञ्चल गट ट्यालेन्ट ‘सिजन ४’को लागि आवेदन फाराम खुल्ला

धनकुटा । टिन्ज कृउ  डान्स सेन्टर धनकुटाको आयोजनामा हुन गइ रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को लागि फाराम खुल्ला भएको छ । प्रदेश न १ का सबै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।