स्वास्थ्य/जीवनशैली

विराटनगरका हरिमोहनले गरे १०० औं पटक रक्तदान

विराटनगर । विराटनगर ट्राफिकचोकका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले १०० औं पटक रक्तदान गरेका छन् । गोल्डेन अस्पतालमा उपचारत सप्तरी डाक्नेश्वरी पातो हटेलका चन्देश्वर रायका लागि उनले शनिबार (२०८१ बैशाख २२

धनकुटा नगर क्षेत्रका औषधि पसल (फार्मेसी) सञ्चालकहरुलाई चिकित्सकको पूर्जा विना औषधि विक्री वितरण नगर्न सुझाव

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा नगर क्षेत्रका औषधि पसल (फार्मेसी) सञ्चालकहरुलाई चिकित्सकको पूर्जा विना अौषधि विक्री वितरण नगर्न सुझाव दिएकाे छ । फार्मेसी सञ्चालकहरु सँग आज अन्तरक्रिया गर्दै

भारत सरकारबाट प्राप्त एम्वुलेन्स साँगुरीगढी गाउँपालिकाको आहाले स्वास्थ्य चौकीलाई हस्तान्तरण

धनकुटा । भारत सरकारबाट प्राप्त एम्वुलेन्स साँगुरीगढी गाउँपालिकाले भव्य समारोहका वीच आहाले स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ । आहाले स्वास्थ्य चौकीमा वुधवार आयोजित एक कार्यक्रमका वीच सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलको

कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने

काठमाडौं, १९ बैशाख । विश्वभर कोरोना महामारीका कारण लाखौं मानिसको मृत्यु भएको थियो ।    कोभिडको विश्वब्यापी महामारीबाट जोगाउन धेरै देशका सरकारहरूले हतारमा जनताका लागि भ्याक्सिनको व्यवस्था गरेका थिए ।

कोरोनाको खोप निर्माता एस्ट्राजेनेकाले स्वीकार्यो- रगत जम्ने साइड इफेक्ट हुनसक्छ !

काठमाडौँ । कोरोनाको खोप निर्माता एस्ट्राजेनेकाले बेलायतको अदालतमा पहिलो पटक आफ्नो कोभिड–१९ को खोपले टीटीएस जस्ता दुर्लभ साइड इफेक्ट निम्त्याउन सक्ने कुरा स्वीकार गरेको छ । टिटिएस अर्थात् थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोमले

पाख्रीबासमा सम्पन्न नि:शुल्क  स्वास्थ्य शिविरमा ४ सय ७९  जनाले लिए स्वास्थ्य सेवा

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका र धनकुटा नगरपालिकाको संगम स्थल उत्तरपानी स्थित श्री आधार भुत विद्यालयमा आयोजना गरिएको निशुल्क  स्वास्थ्य शिविरमा ४ सय ७९  जनाले स्वास्थ्य सेवा लिएका छन्।   पाख्रीबास नगरपालिका , नोबेल मेडिकल कलेज  टिचिङ हस्पिटल विराटनगरको  संयुक्त आयोजनमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो। शिविरमा स्त्री रोग  प्रशुती    सम्बन्धि     विशेषज्ञ सेवा, भिडियो एक्सरे सेवा, दन्त परीक्षण,  हाडजोर्नी    ,    नशा ,  छाला तथा यौन रोग , ल्याब परिक्षण ,रगत ,पिशाव जाच ,ईसिजि मुटु जाँच नाक ,कान ,घाँटी  उपचार र  निःशुल्क औषधि वितरण सेवासमेत प्रदान गरिएको छ।    शिविरमा नोबेल टिचिङ हस्पिटल स्वास्थ्यकर्मी टोली   पाख्रीबास नगरपालिका स्वास्थ शाखाका   स्वास्थ्यकर्मी लगायतले  सेवा दिएका थिए। शिविरमा पाख्रीबास नगरपालिकाको ९ र १० , धनकुटा नगरपालिकाको ९ र १०नं वडाका ४ सय ७९  नागरिकले स्वास्थ्य सेवा लिएको  पाख्रीबासनगरपालिकाको स्वास्थ शाखा प्रमुख बसन्त निरौलाले   जानकारी दिनुभयो ।शिविरमा महिला २ सय ९२  जना पुरुष १ सय ८८ जनाले स्वास्थ जाँच गरिएको थियो। जसमध्ये धनकुटा नगरपालिकाको १ सय ९६ र पाख्रीबास नगरपालिका २ सय ८३ जनाको सहभागीता थियो । त्यस्तै, ४६ जनालाई थप उपचारका लागि  रिफर गरिएको आयोजकले जनाएको छ 

पाख्रीबासमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु

धनकुटा । धनकुटाकाे पाख्रीबासमा दुई दिने बृहत् नि: शूल्क स्वास्थ्य शिविर शुरु भएकाे छ । पाख्रीबास नगरपालिका र नाेबेल टिचिङ हस्पिटल विराटनगरकाे संयुक्त आयाेजनामा सञ्चालित बृहत नि:शुल्क स्वास्थ शिविर उत्तरपानीमा

काठमाडौँका ४ वडामा महिलाको क्यान्सर परीक्षण- २६ जनामा पोजेटिभ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ४ वटा वडा (३१, २५, २७ र ३), महिला जनप्रतिनिधि र महिला कर्मचारी गरी ९२२ जनाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरसँगै प्रजनन स्वास्थ्यको जाँच भएको

पाख्रिबासमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने

धनकुटा । धनकुटाको पाख्रिबासमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगर र पाख्रीबास नगरपालिका, धनकुटाको संयुक्त आयोजनामा पाख्रीबास नगरपालिकाको वडा नं

कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव

इटहरी । कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभावलाई मध्यनजर गर्दै डिजिटल पेन्टस् ले बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सुनसरीको इटहरीमा शनिवार पेन्टस् ले बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।