धनकुटा खबर । नेपाल कम्यूनिष्ट पाटी नेकपाले छिन्ताङ्ग ह त्याका ण्डमा वी रगति प्राप्त गरेका श हिदहरुको सम्झनामा कार्तिक २९ गते छिन्ताङ्ग स्थित श हिद पार्कमा स्मृति दिवस मनाउने भएको
धनकुटा खबर, २६ कार्तिक । धनकुटा मुख्य बसोवास रहेको आठपहरीया राईहरुको महान पर्व वाडामेटको अवसरमा धनकुटा नगरकार्यपालिकाले कार्तिक २७ गते बुधबार (भोली) नगर क्षेत्रमा सार्वजनीक बिदा दिने भएको छ ।
धनकुटा खबर, २५ कार्तिक । दक्ष जनशक्ति अभावले गर्दा स्थानिय तहका आवश्यक कानुन निर्माण र न्याय सम्पादन गर्ने लगायतका काम गर्न प्रभावकारी हुन नसकेको न्ययायिक समितीका पदाधीकारीहरुले बताएका छन् ।
काठमाडौं । बेलायती संसद्मा नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवद्र्धन गरिने भएको छ । बेलायतस्थित हाउस अफ लर्ड्स (बेलायतको माथिल्लो सदन)मा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले
धनकुटा खबर । श्री सयपत्री साँस्कृतिक समूह धर्मशाला धनकुटा १० ले उत्तरपानी वुद्धचोक देखी धर्मशाला सम्म १० स्थानमा डस्टविन राखेको छ । तिहारमा सञ्चालन गरेको साँस्कृतीक तथा देउसी भैलो कार्यक्रमवाट
काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखको नाम टुंगो लगाएको छ । बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले अमिक शेरचन, तिलक परियार, धर्मनाथ यादव,
कास्की । इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा देशमा नै पहिलोपटक चट्टान तथा सुरुङ (टनेल) इञ्जिनीयरिङ विषयको अध्यापन हुने भएको छ। पछिल्लो समय सुरुङमार्ग निर्माण योजनालाई सरकारले प्राथमिकताका साथ
धनकुटा खबर, कार्तिक १३ । हिले लेगुवा सडकखण्ड अन्र्तगत हिलेवाट पाख्रीवास रिनटिन डाडा सम्मको सडक आज मर्मत गरिएको छ । पाख्रीवासको पर्यटकीय स्थलमा आउने पर्यटक र अन्य यात्रुहरुको आवत जावत
काठमाडौं, १२ कात्तिक । पूर्व राजा ज्ञानेन्द्र शाहले साइत अगावै टीका लगाएका छन् । उनले मंगलबार विहान १० बजेर ५१ मिनेटमा कमलादीमा बहिनी शोभा शाहको हातबाट टीका लगाएका छन् ।
काठमाडौं, १२ कात्तिक । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । य’मपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन