नेपालगन्ज, ५ साउन । चिकित्सकको लापरवाहीका कारण आफ्नो खुट्टा काट्नुपरेको कारण देखाउंदै नारायण भट्टराईले जिल्ला प्रशासन कार्यालयमा क्षतिपुर्ती दावी सहित चिकित्सक विरुद्ध मुद्धा दर्ता गरेपछि सो घटनामा राजनीति सुरु भएको
खगेन्द्र अधिकारी, काठमाडौँ । स्वास्थ्य मन्त्रालय अन्र्तगतका विभिन्न स्वास्थ्य प्रतिष्ठान र काउन्सिलहरुमा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले गरेका अधिकांश निर्णयहरू विवादित बन्दा कोही अदालतमा गएका छन् भने कोही घरबार विहिन भएका
बैतडी । सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा अवस्थित विमानस्थल पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ । विसं २०५२ देखि पूर्णरुपमा बन्द रहेको पाटन विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन काम शुरु भएको
काठमाडौँ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रम कक्षको आज निरीक्षण गर्नुभएको छ । सो अवसरमा मन्त्री मंसुरले वैदेशिक रोजगारीमा जान लागेका तथा फर्कने कामदारलाई सहजताका
धनकुटा खबर, साउन ३ । पर्यटकहरुलाई पदयात्रा गर्न सहज होस् भन्ने लक्षका साथ जिल्लाको पाख्रीवास नगरपालिका वडा नं ४ स्थितको पर्यटकीय स्थल श्री संसारीमाई पूजा सिमसार क्षेत्रको पदमार्गमा टायल विछ्याईएको
झापा, नेपाली भाषी बहुल भारतको पहाडी राज्य सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको आइतबार निधन भएको छ । ७७ बर्षिय भण्डारीको भारतको नयाँ दिल्लीमा निधन भएको उहाँको पारीवारिक स्रोतले जानकारी दिएको
काठमाडौं। सामाखुसीको ढलमा १३ वर्षीया बालिका सत्या सापकोटा डुबेको भिडियोमा अर्को दुर्घटना पनि कैद भएको छ । तर, सत्या डुबेको मुख्य दुर्घटनामा त्यो गौण बन्यो । भाइरल भिडियोमा सत्या डुबेको
काठमाडौं, गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवामा सिफारिस गरेको छ। बढुवा सूचीको पहिलाे नम्बरमा प्रहरी प्रवक्ता सर्वेन्द्र खनाल परेका
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुसहास्थित विर्धना पुलमा भ्वाङ परेपछि शुक्रबार अपरान्ह एकैपटक चारवटा गाडी दुर्घटनामा परेका छन्। भ्वाङका कारण गुड्दा गुड्दैको मालबहाक ट्रक एक्कासी पुलमा ठोक्किएपछि ट्रकको पछाडी
काठमाडौं, ३० असार । हुँदै नभएको १६ करोडको गाडी खरिद प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जोडेर सामाजिक सञ्जाल फेसबुकमा मनपरी लेख्ने अर्का युवकलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको बन्दिपुर निवासी