मुख्य

वर्षौंदेखिको प्रतीक्षा अन्त्य, सहकारी बचतकर्ताको हातमा फर्किन थाल्यो पैसा

काठमाडौं, ०५ जेठ । लामो समयदेखि आफ्नो बचत फिर्ताको प्रतीक्षामा रहेका समस्याग्रस्त सहकारीका बचतकर्ताका लागि सरकारले राहत प्रक्रिया सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आइतबारदेखि बचत फिर्ता अभियान थाल्दै

आजबाट समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिले दिन ३ सय ७८ जनाले पाए बचत

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो। 

छात्रवृत्तिलाई व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाद्वारा कार्यविधि जारी

काठमाडौं। काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिमा अपाङ्गता भएका अभिभावकका सन्तति र संरक्षित परिवारका बालबालिकालाई आरक्षित समूहमा आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ।  जेठ ३ गते बसेको ४९औं

बार एशोसियसनको आकस्मिक बैठक बस्दै

काठमाडौं, ४ बैशाख । नेपाल बार यशोसियिनको आकस्मिक बैठक बस्दैछ।  हालै बालेन्द्र शाह सरकारले प्रधानन्यायधिसमा सिफारिस गरेका मनोजकुमार शर्मा बिरूद्व मुद्वा दर्ता गर्न आदेश दिए पछि उत्पन्न परिस्थितिका बारेमा छलफल

शैक्षिक परामर्श संस्था माथिको धरपकडप्रति इक्यानको आपत्ति

काठमाडौं, ०४ जेठ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले पछिल्ला दिनमा शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुगमन, छापा तथा धरपकडप्रति गम्भीर चासो व्यक्त गरेको छ। संघले आइतबार जारी गरेको विज्ञप्तिमा

कार्बन व्यापारमा नेपाल पछि पर्दा महालेखापरीक्षकको चासो

काठमाडौं, ०४ जेठ । नेपालले वातावरण संरक्षण र कार्बन उत्सर्जन घटाउन उल्लेखनीय प्रयास गरे पनि त्यसबाट प्राप्त हुन सक्ने आर्थिक लाभ उपयोग गर्न नसकेको विषयमा महालेखापरीक्षकको कार्यालयले गम्भीर प्रश्न उठाएको

संसदीय समितिमा ४ मन्त्रालयको बजेटबारे छलफल हुने

काठमाडौं, ४ बैशाख । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालय परिसर सिंहदरवारमा उक्त बैठक बस्नेछ  ।    जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, ४ जेठ । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।   संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।    संघीय संसद सचिवालयका अनुसार आजको

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल फ्रान्स प्रस्थान

काठमाडौं, ३ फागुन । कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज फ्रान्स प्रस्थान गरेकी छिन ।   कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी

सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका दुई महिला कर्मचारीहरूले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी नयाँ इतिहास रचेका छन्। सशस्त्र प्रहरी बलको तर्फबाट सगरमाथाको चुचुरोमा पुग्ने उनीहरू पहिलो महिला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।