मुख्य

लाक्पाद्वारा ११औँ पटक सगरमाथाकाे सफल आरोहण, बन्याे विश्व किर्तिमान

काठमाडौं, ३ जेठ । नेपाली पर्वतारोही लाक्पा शेपाले विश्वको सर्वोच्च शिखर सगरमाथाको ११औँ पटक सफल आरोहण गरेकी छन् । लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै

कामरिता शेर्पा ३२ औं पटक सगरमाथाको चुचुरोमा, बन्यो अर्को विश्वकिर्तिमान

काठमाडौं, ३ जेठ । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । ५६ वर्षीय शेर्पाले आज बिहान १०ः१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

मोरङको उर्लाबारी–१ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहका सचिव भ्रष्टाचारको आरोपमा बर्खास्त, १० लाख हिनामिना गरेको आरोप

उर्लाबारी, ३ जेठ । मोरङको उर्लाबारी–१ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहका सचिव जितबहादुर खड्का भ्रष्टाचारको आरोप लागेपछि पदमुक्त भएका छन्।   वनको वार्षिक साधारणसभा सम्पन्न भएसँगै उनलाई बर्खास्त गरिएको

सरकारको कडाइ : दुई दशकका उच्चपदस्थको सम्पत्ति छानबिन हुने

काठमाडौं, ३ जेठ । सार्वजनिक पदमा बसेर सम्पत्ति जोडेकाहरू अब सरकारी निगरानीमा पर्ने भएका छन्। सरकारले गठन गरेको सम्पत्ति छानविन आयोगले विगत दुई दशकमा उच्च सार्वजनिक पद सम्हालेका राजनीतिक नेतृत्व,

‘इतिहास पुरुष : ज्ञानमणि’ स्मृतिग्रन्थको लोकार्पण

काठमाडौं  । नेपालका चर्चित इतिहासविद् ज्ञानमणि नेपाल (१९८९ माघ १७ – २०८१ जेठ १) को दोस्रो स्मृति दिवसका अवसरमा वैयाकरण नेपाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा ‘इतिहास पुरुष : ज्ञानमणि’ नामक

कुल बेरुजु साढे ७ खर्ब नाघ्यो: एकै वर्षमा थपियो ८८ अर्ब ९ करोड, सबैभन्दा बढी अर्थ मन्त्रालयमा

काठमाडौं । मुलुकको कुल बेरुजु रकम साढे ७ खर्ब रुपैयाँ नाघेको छ। महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार नेपालको कुल बेरुजु रकम ७

राष्ट्रपति पौडेल र राष्ट्रसङ्घका आवासीय संयोजक याहियाबीच शीतल निवासमा शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गरेकी छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच उनीहरूबीच आज भेटवार्ता

पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन

काठमाडौं । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङको कार्यकाल र त्यसपछि उठेका विभिन्न सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रिपरिषद्को गत वैशाख २८ गते बसेको

समितिको बैठकमा मन्त्रालय गाभिएको बारेमा छलफल हुने

काठमाडौं, १ जेठ । संघीय संसदका एक समितिको बैठक बस्दैँछ।   संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।   जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः००

रास्वपा नभएको राष्ट्रियसभावाट नीति तथा कार्यक्रम पारित

काठमाडौं, ३१ जेठ । संघीय संसदको उपल्लो सदन राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफलमा उठेको प्रश्नको जबाफ दिए पछि नीति तथा कार्यक्रम पारित



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।