काठमाडौं, कार्तिक ९ । भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डि’जेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्या’स पनि पाइपलाइनबाट ल्याउने भएको छ। भारत मोतिहारीबाट चितवनसम्म खाना पकाउने ग्या’स ल्याउन पाइपलाइन
काठमाडौं, कार्तिक ९ । जस्तोसुकै अ’पराध गरे पनि विदेशतिर भा’गेपछि उ’म्किन सकिन्छ भन्ने अ’पराधिको बु’झाइ हुन्छ। तर, पछिल्ला कयौँ घ’टनाले त्यो बु’झाइ ग’लत सा’वित गरिदिएको खबर आजको नयाँ पत्रिका दैनिकमा नबराज
सञ्जय ढकाल, बीबीसी । पटकपटक म्याद थप्दा पनि अपेक्षित सङ्ख्यामा योगदानकर्ता आकर्षित नभएको भन्दै सामाजिक सुरक्षा कोषले सञ्चय कोष तथा नागरिक लगानी कोषजस्तै कर्जा सुविधा दिने प्रस्ताव गरेको छ। गत
काठमाडौं, कार्तिक ८ । आठ वर्षअघि सा’मूहिक ब’लात्कारमा परेकी बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) ले लामो समयपछि स’र्वाेच्च अ’दालतबाट न्या’य पाएकी छन्। स’र्वाेच्चले तत्कालीन पुनरावेदन अ’दालतले गरेको फै’सला उल्टाउँदै पी’डितलाई न्या’य
काठमाडौं, कार्तिक ७ । भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले ठेक्कामा दिएको छ। पशुपति क्षेत्रभित्र रहेको सो धर्मशाला अब तीनतारे होटेलका रूपमा सञ्चालन हुँदै छ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बेथितीको चाङले भरिएको छ । मन्त्रालयका उपसचिव भबनाथ खतिवडाको कार्यकक्षमा रहेको कम्प्यूटरको दु’रुपयोग भएको पाईएको छ । मन्त्रालयका उपसचिव खतिवडाको कार्यकक्षमा रहेको कम्प्यूटर कार्यालय
काठमाडौं, कार्तिक ७ । खा’रेजीमा परेका म्यानपावर कम्पनीले युवासँग पासपोर्ट र लाखौँ रुपैयाँ नगद लिएको पाइएको छ। पछिल्लो समय ध’रौटी थप गर्न नसकी खा&रेजीमा परेका कतिपय म्यानपावरले वैदेशिक रोजगारीमा पठाउने
दुर्गाप्रसाद शर्मा, पर्वत । दक्षिण पर्वतको बिहादी गाउँपालिका वडा नं ३ रानीपानी र वडा नं ६ शालिग्रामका बासिन्दाले खानेपानीको समस्या झेलेको बर्षौ भैसकेको छ । दुई गाग्री पानी लिनका लागि
काठमाडौं : नेपाली सेनाको क्षमता अभिवृद्धि र व्यवसायी करणका विषयमा अमेरिकी सेनाले सहकार्य गर्ने भएको छ । सहकार्यका लागि छलफल गर्न अमेरिकी सेनाको ‘युएस आर्मी प्यासिफिक’ अन्तर्ग तका २० सैनिक
जनकपुरधाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताले नै भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ अब छिट्टै जेल जाने ठोकुवा गरेका छन्। धनुषाको एक कार्यक्रममा नेकपा नेता रामचन्द्र झाले यस्तो