पत्रपत्रिका

मन्त्रालयले तोकेको मा’पदण्डभन्दा फरक परेपछि विद्युतीय बस खरिदमा ढि’लाइ हुने

काठमाडौँ । साझा यातायातले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले बजेट निकासा दिएर खरिद गर्न लागेको विद्युतीय बस मन्त्रालयले तोकेको मापदण्ड ९स्पेसिफिकेसन०भन्दा फरक परेको छ । यसअघि काठमाडौँमा सञ्चालन गर्न

नेकपाका अध्यक्षद्वय ओली-दाहालबीच खट्पट सुरू

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालकै बीचमा ख’टपट सुरु भएको छ। पार्टी एकताका क्रममा भएको पाँचबुँदे सहमतिभन्दा नयाँ समझदारी

धानमा धो’का : गरिमा नै हो कि होइन? काठमाडौंमा डी’एनए परी’क्षण हुँदै

काठमाडौं, कार्तिक ५ । गरिमाको गरिमा हो, छिटो पाक्ने र स्वादिलो हुने। यही ठानेर धान सुपरजोनका किसानले हौसिँदै पुरानो प्रजाति फेरे। ठूलो आ’शा गरिएको गरिमाले भने अ’न्त्यमा धो’का दियो। यो

चि’सो ब’ढेपछि सु’रक्षाकर्मीले गाउँ छाडे

काठमाडौं, कार्तिक ५ । चिसोमा बस्न न’सकिने भन्दै प्रहरीले उपल्लो डोल्पाको से–फोक्सुन्डो गाउँपालिका छाडेको छ। यहाँ प्रहरीको अस्थायी चौकी थियो । गाउँपालिकाले गाउँको सु’रक्षाका लागि स्थायी प्रहरी चौकीको माग गरेको खबर

हिमालतिर उकालो लाग्दै रुखबिरुवा

काठमाडौं, कार्तिक ५ । हिमाली क्षेत्रमा पाइने वनस्पतिका केही प्रजाति वर्सेनी माथिल्लो भूभागतर्फ उक्लिरहेको अध्ययनले देखाएको छ। चिसोले वनस्पति नै नहुने क्षेत्रमा पनि क्रमिक यसरी उक्लनेमा भोजपत्र र गोब्रेसल्ला लगायतका बनस्पति

नेपाली कांग्रेसका  पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको खु’लासा, सि’आइबीले थाल्यो अनु’सन्धान

काठमाडौं, कार्तिक ५ । पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ।भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्। उनले भारतीय नागरिककै रुपमा कलेज

चार प्रदेशको अप्टिकल फाइबर विस्तार अलपत्र, ३ अर्बको ठेक्का रद्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने ठेक्का र’द्द गरेसँगै चारओटा प्रदेशमा अप्टिकल फाइबर परियोजना अ’लपत्र परेको छ । सम्झौताअनुसार स’न्तोषजनक काम

ह’तियारसहित नेपाल पसेर भारतीय प्रहरीले अ’पहरणशैलीमा एक नेपालीलाई उठाएर लग्यो

कपिलवस्तु, ४ कात्तिक । भारतीय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) टोलीले नेपाल प्रवेश गरी आइतबार साँझ ५ बजेतिर एक नेपालीलाई अ’पहरणशैलीमा भारत लगेको छ। जिल्लानको मायादेबी गाउँपालिका १ पकडी चौराहाबाट

पार्टी मिलिसक्दा पनि सांसद मिलेनन्

काठमाडौं । संसदीय दलबाट एकताको सन्देश दिने भन्दै नेकपाले एउटै परिसरमा पदाधिकारीका कार्यालय बनाउन लगायो। तत्कालीन एमालेको कार्यालयमा संसद् सचिवालयले प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष बनायो। तर, रातारात तयार पारिएको

ललिता निवास प्र’करण : कांग्रेस उपसभापति गच्छदार पनि छा’नबिनमा ता’निँदै

काठमाडाैं, ४ कत्तिक । ‘कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अ’नियमितत प्र’करणको अ’नुसन्धानमा ता’निएका छन् । उक्त जग्गा जोडिएका सबैजसो व्यक्तिसँग ब’यान र सो’धपुछपछि अ’ख्तियार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।