काठमाडौं । संघीय मन्त्रालयहरुले संगठनको हितमा भन्दा व्यक्ति विशेषको हितअनुसार हचुवामा हजारौं कर्मचारी थप्ने प्र’पञ्च थालेका छन्। मन्त्रालय र मातहतका निकायको नयाँ संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) संर्वेक्षण गर्ने
काठमाडौं, कार्तिक ४ । १२ वर्षअिघको ब’म वि’स्फोट घ’टनामा कांग्रेस सांसद मोहम्मद आफताव आलमवि’रुद्ध कि’टानी जा’हेरी दिएकाका परिवारहरू आफू’हरूमाथि जतिबेला जे पनि हुन सक्ने त्रा’समा छन्। एक साताअघि पक्रा’उ परेका
काठमाडौं, कार्तिक ४ । १२ वर्षअघिको ब’म वि’स्फोट घ’टनामा कांग्रेस सांसद मोहम्मद अफताव आलमवि’रुद्ध कि’टानी जा’हेरी दिएकाका परिवारहरु आ’फूमाथि जतिबेला जे पनि हुन’सक्ने त्रा’समा छन्। एक साताअघि प’क्राउ परेका आलम
काठमाडौं, कार्तिक ४ । ज’बर्जस्ती क’रणी प्र’यास अ’भियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला सरकारी वकिलसमक्ष इ’न्कारी बयान दिएका छन्। पी’डित भनिएकी महिलासँग पारिवारिक सम्बन्ध रहेको र उनको अभिभावक समान
काठमाडौं, कार्तिक ४ । नेपालीमाझ च्यांग्रा स्वादिलो मासुका लागि परिचित छ। उच्च हिमाली क्षेत्रमा पाइने च्यांग्रा दसैंका बेला तराईसम्म पुग्छ। च्यांग्रा मासुका लागि मात्रै महत्त्वपूर्ण छैन । रामपुरमा आयोजित एसिया क्षेत्रस्तरीय
मोतीराम तिमल्सिना, काभ्रे । विप्लव समुहद्वारा जिल्लाको विकट गाउँपालिका बुढाखानीका विभिन्न स्थानमा वि स्फोट गराएको छ । विद्यालय, स्वास्थ्य चौकी, सडक र सार्वजनिक स्थलहरुमा वि स्फोट गराएको स्थानीयहरुले बताएका छन्
हेटौंडा, ३ कात्तिक : बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ। प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ। सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो
काठमाडौं, ३ कात्तिक । प्रदेश ५ का प्रदेशसभाका वि’पक्षी दलका नेता बलदेव शर्मा पोख्रेलले फ’र्जी कागजात पेस गरी आफ्नै बुहारी राहेल पोख्रेललाई प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्ति दिलाएको खु’लासा भएको
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धो’का भएको गु’नासो सचिवालय सदस्यहरु गर्न थालेका छन्। पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदारी
काठमाडौं । ऋ’णमा ल’गाम लागेपछि घरजग्गा व्यवसायमा कारोबार घट्यो। केही वर्षयता मूल्य भने स्थिर थियो। बैंक तथा वित्तीय संस्थाको ऋ’णको साँवाब्याज भु’क्तानीमा घरजग्गा व्यवसायी द’बाब झेलिरहेका छन्। उनीहरू बजार उठ्ने